“द ब्वाय विथ स्ट्राइप्ड पजामाज” भन्ने फिल्म हेरेको थिएँ। अनि अस्ति बालेनले लगाएको ट्राउजर देखेँ, फेरि कसैले बालेन हिटलरबाट inspired भएको भन्दै भिडियो क्लिपहरू पोस्ट गरिरहेको थियो। त्यसपछि सरकारले सुकुम्बासी बस्तीमा डोजर चलायो। सुरुमा मलाई यो सबै संयोग मात्रै लागेको थियो।
सबै विषयका जानकार, बालेनका प्रवक्ता, पूर्व पत्रकार तथा युट्युबर टिकराम यात्रीका अनु��ार, आज संसदमा प्रधानमन्त्रीको सम्बोधन तथा नीति तथा कार्यक्रममा सांसदहरूको जिज्ञासाको जवाफ दिने कार्यसूची रहेको छ।@tikaramyatri
@grpokharel@kantipurdaily डाक्टर साब्ले काँग्रेसको नीति अनुसार चलेको भएर नै बारबरा फाउण्डेशनको कोर सदस्य हुनुभएको होला! अब आउने चुनावचाहिँ काँग्रेसबाट लड्ने कि सुदन गुरुङको समूहबाट लड्ने हो?
काङ्ग्रेस र एमालेले माओवादीको भारि बोकेको बोक्यै गर्यो। त्यसैको परिणाम हो आजको विध्वंस। माओवादीलाई राजनैतिक शक्ति मान्नु नै गल्ति हो। अब बुझौं। @GokulPBaskota@realpbhattarai
प्रिय भाँडामझुवाहरु ! घण्टा हानेर बचेको समयमा दिनरात सन्जालमा बसेर आफ्नो कुण्ठा पोख्यौ नि हैन ? यो देशमा केहि भइहाल्यो भने आफू विदेश जानुको औचित्य समाप्त हुन्छ कि भन्ने त्राणबाट मुक्ति पायौ नि हैन ? हामीलाई यो देशमा बस्नुको गल्ती महशुष गराई छोड्��ौ नि हैन ? आगो जसले लगाए पनि यसको मुख्य भागिदार तिमीहरु पनि हौ ! तिमीहरु जस्तो पातकीले यो जुनीमा मात्रै होइन, अबका कयौं जुनिसम्म कुनै पनि ��ेशको फर्ष्ट सिटिजन हुन पाउन्नौ !! यी संस्थाहरुमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न परिवारहरुको पाप लाग्छ तिमीहरुलाई !! देश एउटा अनिश्चित ब्ल्याक होलमा प्रवेश गरेकोमा खुसी मनाउँदै गर अहिलेलाई !!
यत्रो विध्वंश हुँदा पनि अझै संविधान नै सिध्याउन खोज्नु देशलाई एकदम अँध्यारो गर्ततिर जानाजान खसाल्नु हो। “दलको मान्छे”सँग वार्तै नगर्ने अनि सेनापतिसँग गर्ने भनेको संविधान जलाएको हो। आगजनि गर्ने हामी होइनौं भन्नेले यसरी देशमा झन ठूलो आगो लाउने हो? ती लुकिरहन पाउन्नन् अब!#जवाफचाहियो
आजको संसारमा जहाँ बाहिरी स्वरूप, सामाजिक हैसियत, र शक्ति प्रदर्शनलाई सफलता मानिन्छ, त्यहाँ भित्री मूल्य र आत्मिक विकासलाई ध्यान दिनु आफैंमा एउटा मौन क्रान्ति हो।
जब हामी इमानदारी र असलपन (authenticity) को बाटो रोज्छौं, हामी झूट, स्वार्थ र दिखावटीपन विरुद्ध उभिन खोजिरहेका हुन्छौं। यस्तो बाटो सजिलो हुँदैन, किनकि साँचो हुनुका लागि साहस चाहिन्छ। सामाजिक दबाबका बीचमा पनि आफूलाई नछोड���ने आँट चाहिन्छ।
शक्तिको साँचो स्वरूप अरूलाई नियन्त्रण गर्न सक्ने क्षमतामा होइन, बरु आफ्ना मूल्य र आदर्शहरूलाई आत्मसाथ गरेर बाँच्छु भन्ने दृढतामा हुन्छ। जब मानिस आफ्नो अन्तरात्मासँग मिलेर बाँच्न थाल्छ, त्यहाँबाट उत्पन्न हुने शान्ति, स्पष्टता, र आत्मबल नै उसले संसारमा ल्याउने सबैभन्दा ठूलो परिवर्तन हुन्छ।
त्यसैले आजको चुनौती के हो भने हामी बाहिरी सफलता पछाडि कति दौडिने, र कहिले आफ���ंभित्रको साँचो स्वरूपलाई स्था�� दिने? किनकि अन्ततः हाम्रो वास्तविक शक्ति हाम्रो सत्यतासँगको नातामा निर्भर गर्छ, न कि अरूलाई प्रभावित पार्न खोज्ने क्षमतामा।
At CARE Centre for Internationally Educated Nurses, we support new Canadian citizens through programs like PASS, which provides information for newcomer nurses - internationally and across Canada.
Visit @Care4nurses or the PASS website for more information.
#CitizenshipWeek
This is Dortmund, Germany.
One million Syrian refugees came to the country in 2015 to escape Assad.
As of today, they are no longer refugees. Assad is gone. They can now all move back to Syria and take part in this new government.
Germany should not be their home any longer.