म आफ्नो 'जिन्दगी'मा हरेकलाई
'महत्व' दिन्छु...
किनकी जो 'असल' छन् उनले 'साथ' दिन्छन्
र जो 'खराब' छन् उनले 'पाठ' दिन्छन्...
जिन्दगी जिउनका लागि पाठ र साथ दुवै जरुरी हुन्छन्!🙏☕️🥰
एक दिन,
एक घन्टा,
एक टेबल,
टेबलमा कफिका कपहरू,
कपमा तित्तिएका सम्बन्धहरू,
चिस्सिएका सपनाहरू,
जोड्न नमिल्ने साथहरू,
दुई कुर्सी,
कुर्सि बिचमा दुरी,
दुरीको दुई छेउमा तिमी अनि म ।
आखिर के पाउन दौडिरहेछौ ?
आखिर के गुमाउन डराइरहेछौ ?