जिउँदो भगवान केबल आमा-बुवा हुन ,सेवा अनुसारको मेवा मिल्छ ।
तिमिले आज आमा-बुबालाई माया गरे भोलि आफ्नो बच्चाबाट माया पाउछौ त्यो तिम्रो हक हो॥ हैन भने आफ्नो आमा-बुबा हेला गरेर आफ्नो सन्तानबाट मायाको आशा गर्नु तिम्रो जिन्दगीको सबैभन्दा ठूलो अपराध हो ।
नयॅा बर्ष २०७९ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा ईष्टमित्रहरुमा नयॅा बर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!!🙏🙏
नसोध अहिले मेरो गन्तव्य कहाँ छ !
बल्ल त मैले यात्रामा आफ्नो पाइला चालेको छु !
न कहिले हार माने न कहिले मान्ने छु !
याे एउटा बाचा अाफुले अाफैसगँ गरेको छु !
धड्कन बनी त्यो मुटुमा सधैभरी बास पाऊ
जुनीजुनी यो दिलबाट तिमीलाई मात्रै हेर्न पाऊ
बाचुन्जेल छातीमै तिमीलाई लुकाई राख्न पाऊ
हरेक रात सपनीमा तिमीलाई नै देख्न पाऊ........!!!