@AcharyaSarmila मटन भनेको के हो? थाहा छ होला न उ त्यो उठदैन
मासु भात
नदेखेको हरु
मासु भात खाइयो बि आ र आई सङ पैसा मगियो
मासु भात खाइयो MCC सङ पैसा मगियो
मासु भात खाइयो भारत सङ पैसा मगियो
🤣🤣🤣🤣🤣 jhole
Jhole 🤣🤣🤣
३ पुस्ता सकेर अब ४ पुस्तालाई सिध्याउन कस्सिएका बाज्याहरुलाई ठाँउमा ल्याउन भोलि पनाती-पनातिनीहरु ( Gen Z) पुस्ताको आन्दोलनमा मेरो डडेल्धुराको एकदम दुर्गम ठाँउबाट ऐक्यबद्धता जनाउन चाहन्छु।
@realpbhattarai प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट ठूलो झट्का पाएका छन्। भारतसँगको विद्युत व्यापार सम्झौतालाई राष्ट्रघाती बताउने एमाले पार्टीको निर्णयको हावा फुस्केको छ र उनका पाल्तु कार्यकर्ताले सर्वोच्चमा यो सम्झौता खारिज गरियोस् भनेर हालेको रिट पनि खारिज गरि दिएको छ।