"श्रद्धा" ले "ज्ञान" दिन्छ, "नम्रता" ले "मान" दिन्छ,
अनि "याेग्यता" ले "स्थान" दिन्छ, यदि हामी यी सबै छ भने, हामीलाई हरेक ठाउँमा "सम्मान" मिल्छ।
शुभ प्रभात,शुभपल।💕
गत साल हिउद को जाडो मा video call बाटै भएनी तातो थियो र सपना थियो यो साल को हिउद मा सङै भयर जाडो कटाउने । मैले प्रयास नगरेकी होइन तर तिमिले असफल बनायौ । अहिले त video call बाट समेत उदायौ तिम्रो अभाव ले कि जाडो ले काप्दै छु ।
टुइटर खोलेको ३ बर्ष भो । मेरो सधै following भन्दा followers कम हुन्छन कारन के होला ? अनि folloing र followers 50k पुर्याउन के रणनीति अपनाउनु पर्छ केही सुझाब दिनुस त ।