एकजना संचारकर्मी मित्रले लेख्नु भयो, "मन्त्रीज्युहरु सबै धनी हुनुहुँदो रहेछ अब भ्रष्टाचार नहुनेमा ढुक्क भएँ" के भन्न खोजेको यो? गरिवले मात्रै भ्रष्टा��ार गर्छन? अनि गरिबले चै अनिवार्य भ्रष्टाचार गर्छन? के भाष्य बनाउन खोजिँदैछ? अब गरिबहरुले त राजनितिमा हात हाल्नै भएन!
नयाँ पार्टीका माननीयज्युहरु जनताको दैलो भन्दा मन्दिरको ढोका चहार्न लागिरहनुभएको छ। किन होला? मन्दिरको मुर्तिले केहि गुनासो गर्दैन, केहि माग राख्दैन, असन्तुष्टि राख्दैन, गाली गर्दैन! मन्दिर दर्शन गरेपछि वाहा! नेता भनेर ताली बजाउने बहुसंख्यक जनता छँदैछन। सहि तरिका हो। 😀
रास्वपा भन्ने पार्टी फ्यान क्लब होइन, पार्टी जस्तो देखिएको सन्तोष परियारको विचार प्रस्तुतिले हो। विचार नमिलेर पार्टी छाड्ने व्यत्तिकै अवसरवादी नभनौं। उहाँलाई रास्वपामा नै प्रसस्तै अवसर आउँथ्यो। विचार बोक्ने मान्छेलाई विचार अभिव्यक्ति मै बन्देज गरिएपछि अवसर छ भनेर मात्रै बस्दैन।
जेनजी विद्रोहले पुराना दलका नेता बदल्नै आन्तरिक लोकतन्त्र पुनर्स्थापित गर्न अन्तिम चेतावनी दिएको थियो । तर दलहरूको अवस्था हेर्दा पुन��� दलतन्त्र र वृद्धतन्त्र नै फर्कने जोखिम बढेको छ ।
@sudarshan_kha को विश्लेषण ।
Read_more: https://t.co/Lm4U7YFeaC
#onlinekhabar
यस बर्षको अर्थशास्त्रका नोवेल पुरस्कार विजेताहरूको योगदानबारे नेपाली मूलका क्यानाडेली अर्थशास्त्री राम आचार्यको सटीक विश्लेषण। हामीकहाँ थेगो जस्तो बनेको तर सधैं आकाशको फल आँखा तरी मर् भनेजस्तो भैरहेको विकास/समृद्दि त्यत्तिकै गफ र उखानटुक्का भनेर आउने हैन पुरानो संरचनाको विनिर्मा��� र न��ाँ प्रविधि तथा संरचनाको निर्माण/प्रयोगबाट प्राप्त हुन्छ भन्ने बुझ्न यी अर्थशास्त्रीहरूका कुरा अवश्य सुनौं! https://t.co/MlZ61eoUk7
विचार नमिल्नेहरु जुटेर बनाएको पार्टी छिटै ठुलो हुन्छ। तर टिकाउ हुँदैन । त्यसैले अब बन्ने नयाँ वैकल्पिक शक्तिको लागि आधारभूत ��� पेचिलो राजनितिक मुद्धामा सहमत भएको धरातलमा मात्रै निर्माण गर्नुपर्छ। #Nayashakti
व्यक्तिको आदेश होइन, पद्धतिको विकास!
हामी नेपाली जादुगर भगवान जस्तो नेता भन्दै व्यक्तिको पछाडि कुदेका छौं। यो अल्पकालिन भ्रम मात्र हो। निकास होइन। #जयनेपाल
अब देखि पार्टीको प्रमुख भुमिकामा नरहने तर जीवन रहँदासम्म देश र समाजको लागि योगदान गरिरहने घोषणा गर्ने शिर्ष नेताहरु
१) डा बाबुराम भट्टराई
२) शेर बहादुर देउवा
३)
४)