यी सुनसान अनि चकमन्न एक्ला रातहरू
मेरा यी निशब्द ,अब्यक्त पिडाका साक्षी तिमीहरू नै हौ ।तिमीहरू बाहेक कसैले महसुस गर्न सक्दैन मेरो यो एक्लोपना किनकी तिमीहरूले देखेका छौ हरेक रात मेरा सपनाहरू बीचमा टुटेर सीसा झैँ फुटेको ।आज पनी उही सीलसीला छ आउ रातहरू मलाई न्यानो अँगालो दिएर जाऊ ।
अरूको देशमा श्रम बेच्न जान पाउँ भन्दा गोली खाएर मर्नुपर्ने मेरो देशको कथा भोली मेरो सन्ततिलाई कसरी सुनाउँ ? ति आमाहरू प्रति सलाम जसमा यी कथाहरू भोग्न सक्ने तागत छ । भगवान् ले धैर्य गर्ने अझ धेरै शक्ति दिउन् । गहिरो समबेदना । 😢😢😢
यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव
सोमबारदेखि आफन्तलाई बुझाइने कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । https://t.co/qruGI5sSTl
काम सुरु हुन केहि मिनेट बांकी रहंदा यो समाचार पढें । मुटु फुलेर आए जस्तो भएको छ । यि महिलाले बर्सौसम्म निरन्तर भोगेको मनसिक पिंडालाई सम्झेर आँसु झरिरहेको छ । म आज दिनभरी नै उनलाई मन मा राखेर आफ्नो काम गर्नेछु । अरु केहि बोल्न नै आएन । 😫😥😫😫😭😢
सामाजिक सञ्जाल टिकटकमार्फत एक युवतीले आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले आफूसँग गरेको यौन दुर्व्यवहारबारे बोलेकी छन् । प्रतियोगितामा भाग लिन लगाउँदै आयोजकले ६ महिनासम्म यौन दुर्व्यवहार गरेको भिडियो
सार्वजनिक गरेकी छन् ।
https://t.co/CDCqB3UH5b