मकवानपुरको भीमफेदी गा.पा. ६ जुरीखेतस्थित सडक खण्डमा सुमो दुर्घटनामा ६ जनाको निधन हुनुका साथै ३ जना गम्भीर घाईते भएको खबरले स्तब्ध बनाएको छ । घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सुमो को नम्बर : १७७८
भिडियो स्रोत: सामाजिक सञ्जाल
भूत पिसाच निकट नहिं आवै । महाबीर जब नाम सुनावै ॥
नासै रोग हरै सब पीरा। जपत निरंतर हनुमत बीरा ॥
संकट मे हनुमान छुडावै । मन क्रम वचन ध्यान जो लावै ॥
ॐ नम हनुमन्ताय नम नम🙏🙏🙏
बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
"अब कृष्ण जन्मिने छैन जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।"एउटा संयाेग भन्नु पर्छ भगवान छन किन छैन आजकै दिन कृष्ण जन्मे र सरे पनि ठिक आज उस्तै भयाे एउटा कारगार बाट अर्को कारागार मा सरे ।
रास्वपाले हस्ताक्षर अभियान चलाउनु केटाकेटि पारा बाहेक केही होइन।अदालतमा बिचाराधिन मुद्दामा प्रभावित गर्न खोज्नु अदालतको मानहानी होभन्नेले यसरी समाजिक सञ्जालमा छरपस्ट पाेस्ट गरेकाे पाइन्छ तर हस्ताक्षर अभियान ले केहि गर्दैन भन्ने गर्ने साथि हरुलाई टाउकाे दुखाइ चै किन हाे????
प्रधानमन्त्री काे हुन्कार"जेठ १५ गते ११ बजे देखि २ बजेसम्म काठमान्डै एमालेको कब्जामा हुनुपर्छ"केपि वलि
यस्ता अभिव्यक्ति दिएर मुलुकलाई द्दन्दमा धकेल्न खोज्दैछन बहालवाला प्रधानमन्त्री भएर।जनतालाई लडाएर भिडाएर आफु सधै सत्तामा बस्ने प्रबृति स्विकार्य हुदैन।
अरुले कार्यक्रमगर्न नपाउने
नौ कुमारीहरूको पूजा
- २ वर्षे कन्यालाई कुमारी भनिन्छ ।
- ३ वर्षे कन्या त्रिमूर्ति
- ४ वर्षे कन्या कल्याणी
- ५ वर्षे कन्या रोहिणी
- ६ वर्षे कन्या कालिका
- ७ वर्षे कन्या चण्डिका
- ८ वर्षे कन्या शाम्भवी
- ९ वर्षे कन्या दुर्गा
- १० वर्षे कन्या सुभद्रा