नेपालका ६४ शिवलिङ्ग [लहरो/Thread]
~~~~~~~~~~~~~
हिमवत्खण्डमा वर्णित ६४ शिव��िङ्गहरू हाल सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, भक्तपुर र ललितपुरमा अवस्थित छन् ।
१. सबैभन्दा पहिला उत्पत्ती भएको कुशेश्वरशिवलिङ्ग, दुम्जा, सिन्धुली । 🙏
विश्लेकले हावा खाएका कुरा:
१. यो निर्वाचन प्रणालीमा कसैको बहुमत आउदैन 🤣
२. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्न संविधान नै बदल्नुपर्छ 🤣
३. संविधानमा "हिन्दुराज्य" नलेखि धर्म-संस्कृतिको जगेर्ना हुदैन 🤣
@BhismaK62 RA बाहेक, TIA बाट दक्षिणमा जाने सबै इन्डियाका जहाजमा यो लज्जास्पद कुरीति भोग्नु पर्छ नेपालीले। झन्डै झन्डै २/३ को सरकारले हटाउन सके राम्रो सुरुवात हुन्थ्य��।
कुनै बेला नेपाली वा हिन्दी बोल्दा अङ्ग्रेजी घुसाएर गम्कन्थे भने अब अङ्ग्रेजीमा बोल्दा संस्कृत ��ुसाउन सक्ने व्यक्तिको सम्मान हुनेछ भनेर आजभन्दा सात-आठ वर्ष पहिल्यै बताएको थिएँ । बालेनले संस्कृतमा शुभकामना र समवेदना प्रकट गरेको देखेर धेरैले मेरो त्यो भनाइ सम्झेछन् । साधुवाद !