@CitImmCanada The students are undergoing with psychological stress due to the separation of spouse and delayed in visa decision of SOWP application. My humble request to you is to understand us and help us with reunion as soon as possible. #SOWPNEPAL
"The war will end, and leaders will shake hands.
That old woman will keep waiting for her martyred son.
And those children will keep waiting for their hero father.
I don't know who sold our homeland, but I saw who paid the price..."
~ Mahmoud Darwish
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
"बिश्वास"
एउटा छोटो शब्द हो
यसलाई पढ्न त एक "सेकन्ड" लाग्छ
सोच्यौं भने "मिनेट" लाग्छ
बुझ्नको लागि एक "दिन" लाग्छ
तर........,
साबित गर्न पुरा "जिन्दगी" लाग्छ !!!