संसारमा सबैभन्दा धेरै दूरीमा रहेको चीज, एउटा मान्छेबाट अर्को मान्छेको मन सम्मको दूरी र संसारमा सबैभन्दा नजिकको दूरीमा रहेको चीज पनि एउटा मान्छेबाट अर्को मान्छेको मनसम्मकै दूरी हो ।
मन परेको मान्छेलाई लाउँ, रङ्ग हुन्छ । मन नपरेको मान्छेलाई लाउँ, दाग हुन्छ । होली भन्नु नै के हो र ? अलिकति पानी अलिकति रङ्ग, ठाउँमै दलौँ, नभए यै पानी र रङ्ग नि तेजाब हुन्छ !
#HappyHoli