गरिब भए पनि भिख माग्न परेकोछैन, एक दिन कमाउछु म अझै मरेको छैन। work as media #फोटोग्राफर#kathmandu
पुरानो ह्यान्डल ह्यक भएर नयाँ बन्दैछु !
ट्विट @binodfgr1 मा
बाँचुन्जेल रहि रहोस हाम्रो प्रेम अनि कसैको लागि जिन्दगी नै समर्पित गरेर भरिएको तिम्रो सिन्दुर माथी पनि कहिल्यै प्रश्न नउठोस 🙏 नहेरेर, नछोएर,नबोलेरै गरौला एक अर्कालाइ प्रेम !!
बाँचुन्जेल रहि रहोस हाम्रो प्रेम अनि कसैको लागि जिन्दगी नै समर्पित गरेर भरिएको तिम्रो सिन्दुर माथी पनि कहिल्यै प्रश्न नउठोस 🙏 नहेरेर, नछोएर,नबोलेरै गरौला एक अर्कालाइ प्रेम !!
घमन्ड मनभित्र नहुने हो सम्बन्ध जहिलेपनि सुमधुर हुन्छ।जिद्दिपन बालहठ्ठिपन ज्यादा हुँदा नजिकका मान्छे पनि वाक्क दिक्क भएर टाढा जान थाल्छन।त्यसैले बिचारमा एक्यबद्दता हुन सक्यो भने सहजै अगाडि बढ्न सकिन्छ।
#माघे_संक्रान्तिको_शुभकामना🌷
#शुभसमय_आत्मिय_मनहरु🙏
जहाँ उकालो हुन्छ।
अवश्य
त्यहाँ ओरालो हुन्छ।
मनै देखि चिन्तन गर्ने
सबैको पालो हुन्छ ।
रहनु जहिले सकारात्मक सम्झेर
यति बुझ्नु जीवनकाल बहुमुल्य हुन्छ
नबस्नु कहिल्यै गमक्क परेर🤞
चिसोबिहानीमा न्यानो सम्झना सहितको शुभप्रभात🙏🌷🍵❣️
जिन्दगी चलिरहेको छ.. कहिले हतारमा त कहिले सुस्तरी.. हतारमा चल्दा आफ्ना मान्छे छुटेको पत्ताे नहुने सुस्तरी चल्दा आफ्नाले नै छाेडेर नेटाे काटिदिने
तैपनि.. चलेकै छ जिन्दगी...!
#मुक्तक
💞💞💞
तिमी भन्छौ भने, म यो घण्टी टिनटिन गर्नेछु
ईशाराको लागि आँखाहरु, झिमझिम गर्नेछु
आज काम गर्नै पर्छ, अब पन्छाउन मिल्दैन है
बुझ्न सजिलोका लागि, डमरु डिमडिम गर्नेछु
💞💞💞
#अविरल#माघेसंग्रान्ती_शुभकामना🌷💞🙏
#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना ❤️❤️🙏🙏
अनि केटाहरूले खतरा समर्थन गर्या थिए त फ्रान्सका प्रधानमन्त्री युवा भयो हाम्रामा बुढाको राज छ भन्दै ? त्यो केटोले त आफ्नो पहिलाको बुढोलाइ फ्रान्सको बिदेश मन्त्री बनायो भनेर हल्ला छ त ! युवा मात्र भनेर हुदैन हौ हामीले विश्वप्रकास शर्मा गगन थापा सुर्य थापाहरू देखेका छौ के 😝
अचम्म को छ यो संजाल !
जो आफै पापी र अधर्मि छ उस्ले धर्म र पुण्य सिकाउँछ, जो नित्कृष्ट छ उत्कृष्ट बन्ने टिप्स उसैले दिन्छ, जो आफै चरित्रहिन छ जो सँग ज्ञान सुन्यछ अर्ति उपदेश उसैले धेरै दिन्छ, जो धेरै स्वार्थि र मतलबीछ उसैले अर्काको लागि ज्यान दिन्छु भन्छ !!
#felling_confused 🤔
-राष्ट्रिय सभालाई विज्ञहरुको सभा बनाउ।
- राजनीति दलहरूले आफ्नो नागरिकहरु बाट हारेका नेता ब्यबस्थापन गर्ने सभा नबनाउ।
- माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सयौंको संख्यामा उमेदवारहरु देखिन्छन्।
- आखिर चाहिने संख्या २० हुँदा दलहरूले आफ्नो कार्यकर्तालाई किन सम्झाउन नसकेका??
#मुक्तक
💞💞💞
हामी जे गर्छौ, समय परिस्थिती हेर्नुपर्छ
कुनै निर्णय गर्नु अगि,मनस्थिती हेर्नुपर्छ
ज्यादै भावुक किन, तथ्यपरक हुनपर्यो
नयाँ प्रयोग गर, तर यथास्थिती हेर्नुपर्छ
💞💞💞
#अविरल#शुभसन्ध्या❤️❤️🙏🙏
जतिखेर पनि सजिलै पाईनसक्ने भेटिन सक्ने भएपछि महत्व त्यतिकै कम हुदो रहेछ तर वास्तबिकतामाअरुको नजरमा त्यहि कुरा महङ्गो परिरहेको हुन्छ।कहिले पनि कुनै कुरा वा व्यक्तिलाई अबमुल्यन गर्नु हुदैन किनकी समयको अन्तरालपछि त्यसको मुल्य आफैले चुकाउनु पर्ने हुन्छ।
#शुभरात्री_आत्मिय_मनहरु🌷🙏
मान्छेको असली पहिचान,
कठिन समयमा हुन्छ!
सुखमा साथ त के नौलो भो र !
दु:खको परीक्षामा साथ दिए पो,
आफ्नो हो भन्ने आभाष हुन्छ त!
अक्सर आफ्नाहरु बलेकै आगो ताप्ने रहेछन!!!
#शुभप्रभात शुभदिन 🙏💜