मौनता बस्नुलाई सहनु भनिदैन !
अन्ध समर्थन यसमा गनिदैन !!
बिरोध गर्नुलाई अपराध मानिदैन !
जयजयकार गर्नेको पछि लागिदैन !!
अन्याय गर्ने सङ्ग न्यायको भिख मागिदैन !
राज्य भित्र शुसासन चाहिन्छ अरु जानिदैन !!
अरुले तिमीलाई कस्तो ब्यवहार
गर्छन् भन्नेभन्दा,
तिमीले अरुसँग कस्तो ब्यवहार
गर्छाै भन्ने कुरामहत्त्वपूर्ण छ ।
दया र करुणाले भरिएको हृदय नै
सुन्दर जीवनको आधार हो ।"
🌺 शुभ साँझ 🌺
म पनि तपाई लाई प्रश्न साेद्छु २० राेटि छन त्यो राेटि खाने पनि २० जना छन ,जस्तै राेटि काे दर साना केटीलाई १/२. महिलालाई 5 दर २=१०. पुरुषलाई ३काे दर ले राेटि एक जना लगाउने २० जनालाई २० वटा राेटि भाग लगाएर देखाउनु हाेस।