मलाई लाग्छ
हाम्रा शासकहरूले
हाम्रो मौनता र धैर्यता बुझेको छैन
जब बुझ्नेछन्
शासकहरूको सिंहासन
दनदनी बलिरहेको हुनेछन्
र, खरानी पनि नसीब हुनेछैन
लाग्दैछ, अब चाँडै
'एकजूगमा एकदिन एकचोटि अाउनेछ
उलटपुलट उथलपुथल हेरफेर ल्याउनेछ'
अत्याचार हेर्नू छ भने नेपाल अाऊ!😡
न्याय माग्दै २० दिन हिँडेर काठमाडौं आएका उनीहरू माइतीघरमा रोटी खाँदै थिए, प्रहरीले घिसार्दै भ्यानमा कोच्यो (भिडियोसहित) https://t.co/CdLs0StHNC
आफुले माया गरेको मान्छेको लागि हदैसम्मको दुख गर्दा नि उस्ले अबुझपन देखाइदिने अनि केइ महत्व नदिदा कति चित्त दुख्दो रैछ ,कहिलेकाही त थाक्यौ है म छु नि तिम्रो भनिदिए नि मन कति शान्त हुन्त्यो होला 😓😓😓