दुःखद खबर !!
गोरखाको छेकम्पार क्षेत्रतर्फबाट आएको सुक्खा पहिरोका कारण बुढीगण्डकी नदी थुनिएपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको छ। धेरै घर, सडक तथा बजार क्षेत्र बगाएको खबरले हामीलाई अत्यन्त दुःखी बनाएको छ।
तटीय क्षेत्रमा बसोबास गर्नुहुने सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। 🙏