यी राजावालाहरु र यिनको उदेश्य राम्रो देखिएन,यिनिहरु देश सिध्याउन कस्सिएका हुन।
राजा ल्याउने नाममा नागरिकको घर तोडफोड गर्ने,गाडी आगजनी गर्ने,बाटो बन्द गरेर जनतालाई दुख दिने,विद्यार्थीलाई पढ्न नदिने नागरिकको हितमा काम गर्छ भन्ने मनसाय हो र ? के यो जनतालाई अन्याय गरेको होईन र?
अहिले स्वबियु को नाम मा झगडा नगर केटाकेटि हो, दुई चार बर्स पछि एरपोर्ट मा एउटै लाइन मा बस्न पर्छ। तिम्रा पार्टि र तिम्रा नेता हरु ले तिम्लाई प्रयोग मात्र गर्छन न तिम्रो भविस्य बनाउछन न त देश बनाउछन। तिम्लाई बेच्न को लागि तयार पार्दैछन, बेचिन्छौ पनि। सस्कृतमा भनाई छ नि बलिको बोको!
A plane that needed maintanance was going to fly!!!! Height of iresponsibility! They should be charged with murder! Transport safety, air, road are like joke!
RIP