इजरायलको हवाइ हमलाबाट आफ्ना बा आमा दाजुभाइ गुमाएका एक बालकको रुवाइले हृदय नै चिराचिरा बनायो।
यो मानवता बिरोधी गतिबिधिले अझै कतिको जीवन सिध्याउने हो !
थाह नहुने भो 😪😥
बालेन आज पनि नामको पछि दौडिरहेछ !
नासा" भन्ने नाम कुनै स्कुलले परिवर्तन गर्दै सुनगाभा राख्दैमा अहिलेको लुट रोकिन्छ र? 'नाम' हैन शिक्षाको नाममा अभिभावक लुट्ने दाम' तिर ध्यान देउ भनेर कस्ले सम्झाउने?
अन्धोभक्तहरु उतिक्कै प्रसम्शाका गीतहरु गाउदै गरेको देख्छु।
Brick kilns are one of the main consumers of coal in Nepal. As coal prices have doubled this year, this is a good time to promote alternatives such as biomass pellets, hollow bricks and internal fuel in bricks to reduce coal & #pollution https://t.co/GYKkeZBCA9 via @kathmandupost
Today,Rwanda’s Minister of #Environment participated in a Ministerial Meeting of Least Developed Countries Group on Climate Change invited by #Bhutan.Hon
@MujaJeanne reaffirmed Rwanda’s commitment to
@LDCChairUNFCCC activities at @COP26 which will be held next month in Glasgow
#ACGCTop30 Sabuna has been working in water, sanitation, and hygiene #WASH for more than seven years. She is currently building the capacity of communities in Nepal to address WASH issues, working in partnership with @CAWST.
https://t.co/oJhbZQsf5R
#NowFor2030#GoForTheGoals
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
सरकारी जग्गा कसैको नाममा दर्ता भएपछी त्यो स्वत बदर हुन्छ।कसैले फिर्ता गर्छु भनिरहन पर्दैन।कुनै पौडेलले फिर्ता गर्दैमा सरकारी हुने,नगर्दा नहुने भन्ने कुरा नै हास्यास्पद छ।फिर्ता गर्छु भन्ने आधारमा मुद्दा नचलाइ उन्मुक्ति दिन खोजिएको छ यो गलत छ।यल्ले कानुनको शासनलाइ उपहास गरेको छ।
बिरालो बाट शिक्षा -
बिरालोले त दिसा गरेपछि अरुले नदेख्ने गरि लुकाउँछ, हामी मानिस भएर किन खुल्ला दिसा??? #ODF
बिरालोले त यति सफा चर्पी प्रयोग गरिरहेको छ, हामी मानिस भएर किन फोहोर चर्पी ??? #TotalSanitation... https://t.co/xCG1d5YoEC
Wish you Happy Birthday Naina Byanjankar Dear. May God bless you with peace and happiness on this unique day that you celebrate. And may that divine peace and happiness follow you the rest of your life.