वास्तवमा गरिब म हैन तिमी हौँ ।।
किनकि म संग दिमाग छ तिमी संग सम्पत्ति ।। दिमाग भएसी सम्पत्ति केही हैन । दिमाग बिनाको सम्पत्ति केही हैन ।। फरक छ तिमी र म बिच कारण तिम्रो त्यो मानवता नभएको कागजी खोस्टा भन्दा म संग मानवता,सभ्यता र चेतनाले भरिएको मस्तिष्क छ ।।
मुक्तक 🤦♂️🤣
भन्दै हिड्छेउ रे अब त्यसलाइ भेट्नु नपरोस
म यत्ती भन्छु रिसाएर सम्बन्ध मेट्नु नपरोस
तिमी आफ्नै ठाउमा बस धेरै घमण्ड नदेखाउ,
फेरि सलह लेखेटे जस्तै गरि लखेट्नु नपरोस
@poudelk123 💪🙈
#कहिँ_कतै_यस्तो_समाचार_सुन्नु_नपरोस😥
संजालमा लाइभ आएर मर्नु पर्ने भो
जिन्दगी लाई खाएर, मर्नु ~ पर्ने भो
कारण केहि थियो होला बुझ्ने भए त
मृत्यु लाई,नजिक पाएर मर्नु पर्ने भो
जीवन भन्दा मृत्यु~प्यारो लाग्छ जब
आँखामा अँध्यारो छाएर मर्नु पर्ने भो
♣️@lunatic_vzu🌼
😥😥😥
#तल👇️👇️
मलाई शंका गर्छन मेरो बुडो भन्छिन
घरी आँखा तर्छन, मेरो बुडो भन्छिन
मेरै कांधमा शिर, राखी उनि रुन्छिन
म बिना त मर्छन,मेरो~बुडो,भन्छिन
दुइ नाउमा खुट्टा ~ अब के पो होला
सांच्चै ���हरे पर्छन, मेरोबुडो भन्छिन
मलाई त निल्नु न ओकेल्नु भएको छ
सम्झी आँसु झर्छन मेरो बुडो भन्छिन!
#शुभपल