सुनसरीको देवानगंज गापा,वडा नं. ३ कप्तानगंजमा भएको हत्या,हिंसा,आगजनी,तोडफोडलाई गम्भीर भएर संहाल सरकार।उटपट्यांग र बचकनापनको शासकीय शैलीले साम्प्रदायिक घटनालाई सम्हान्न गाह्रो पर्ला।होटलमा छापा मार्न भन्दा ��ाम्प्रदायिक र हिंसात्मक घटना रोक्न लागौ मन्त्रीज्यु नत्र रोक्न सक्नेलाई 💁
आजका लागि
#SAFFChampionship2021#NEPvsIND
Nepal र India बिचको आजको खेल कसले जित्ला ? जवाफ दिनुहोस् । सहि जवाफ दिने मध्ये २ जनालाई गोलाप्रधा द्वारा रू. 500 को Mobile Balance Topup गरिने छ ।
नोट: सहि जवाफ सहित यो share गरेको पनि हुनुपर्ने छ ।
** सर्तहरू लागु हुनेछन् । 🙏
#अग्रजकाे_सम्मान
कांग्रेसकाे प्युठानमा स्थापना पछिको दाेश्राे-तेश्राे पुस्ता: १७सालको कु पछि आन्दाेलनमा हाेमिएका, २८साल पछि कांग्रेस भए बापत साढे २ वर्ष जेल र निर्वासित बसेकाे, जनमत संग्रह हुँदै ४६सालको जनआन्दोलन र ४८सालमा दुवै सिट कांग्रेसलाई जिताउने पुस्तासंग भेटघाट र सल्लाह 🙏
..परिमार्जन ..
संसद विघटन विरुद्ध देशब्यापी प्रदर्शन गर्ने निर्णय गरिएको छ l प्रदर्शनको मिति र कार्यक्रम भोलि
पुस ९ गते बस्ने बैठकले तय गरि सार्वजनिक गरिनेछ l पुस १६ गतेको कार्यक्रम रास्ट्रीय एकता र मेलमिलाप दिवसका रुपमा मनाइने छ l
जय नेपाल !