+ मन्त्री प्रधानमन्त्रीका सुनका हिसाब हराएको छ, उत्तर दिनु पर्ने मान्छे कुम्बकर्ण भएको छ, सासंद पेट बोकाएर फरार छ देश प्रयोगशाला भएको छ तिमीहरुको रालो फुस्किसको निन्द्राबाट बिउझ अब !!
सेना सुकुम्बासी खोजेर बसेको छ, पुलिस कहिले यो कहिले त्यो समाउने प्रयोगमा बेस्त छ, अदातल तहसनहस छ, संसदिय अभ्यास उत्तानो परेको छ, बोल्यो कि समायो लोकतन्त्र आफै जिल खाएको छ, उत्पादन र अर्थतन्त्र टाट पल्टिने ठाउँमा छ, सुकुम्बासीका नाममा मान्छे झुन्डिन थालेको छ +
हामी बतासे पत्रकारितामा भर पर्दैनौ। त्यसैले निरन्तर फलोअपमा छौँ :
गरिबका डेढ सय बालबालिकाको भविष्य बोकेको सरकारी विद्यालय क्षणभरमै डोजरले धुलोपिठो पार्दा खोला किनारमै अवैध रूपमा ठडिएको पहुँचवालाको पेट्रोल पम्पलाई भने जोगाएर हप्तौँको म्याद थपियो।।
https://t.co/RveO6uR5gP
संयमित बनौ !!
जिवनका हरेक मोडमा विभिन्न उतार चढाव आईरहन्छ।सामना गरौ।कसैलाई बैरभाव नराखौ।तिमी पनी कांग्रेस हामी पनी कांग्रेस।सबैको आ-आफ्नै किसीमको लगानी छ पार्टिलाई जिवन्त राख्न।कसैको धेरै कसैको थोरै।नजिकै आमचुनाव छ एकले आर्कोलाई गालीगलौज गरेर हुने केहि होईन सिवाय घाटा बाहेक।
🙏🙏
बीबीसीको ‘साझा सवाल’ मा सागर ढकालको प्रवेश र देउवा होच्याउने प्रश्न अचानक आएको होइन्। यो त योजनाबद्ध थियो। साझा सवालमा प्रश्नकर्ताले पूरा तयारी गरेर मात्रै प्रवेश पाउने व्यवस्था हुन्छ। पछि उनी देउवाकै चुनाव क्षेत्र गए । विदेश घुमेर अहिले फेरि जेन्जीको नाममा जताततै देखिन्छन्। 1/2