सहमतिलाई स्वागत l ०२८ मा केपि-सिपि,०५२ मा प्रचण्ड-बाबुराम,अहिले विप्लव-प्रकाण्ड l `रेड बुक´, नाम र काम उस्तै,परिणाम उस्तै !नेपालको पुरै
कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न- कम्युनिस्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्,साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?
परीक्षा भनेको आफूले आफूलाई,आफ्नो रुचि र क्षमतालाई पहिचान गर्ने अवसर हुन्।परीक्षाको प्राप्ताङ्कले मात्रै तपाईंको क्षमतालाई परिभाषित गर्दैन। आज SEE को नतिजा आएको छ,यो नतिजा तपाईंले आफूलाई चिन्ने, आफूलाई निखार्ने यात्राको मार्ग दर्शक बनोस्। सम्पूर्ण भाइ बहिनीहरूमा शुभकामना !
हिजो के पी ओलीले संविधान विपरित काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौ; अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं! आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ? १ नं प्रदेशको हर्कतलाई कसरी जायज ठहर्याउन सकिन्छ? जो अगुवा उही….?
आज राति ९.०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम #ToughTalk मा लोकप्रिय पत्रकार दिलभूषण पाठकसँग हुनेछु।
समय मिले हेरेर प्रतिक्रियाका लागि अन��रोध गर्दछु।
आज नेपाली कांग्रेस जिल्ला सभापतिहरू को बैठकको पहिलो दिन।
आज हामी महामन्त्रीद्वय, पार्टी पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, ४२ जिल्ला सभापति १८ जिल्लाका प्रतिनिधिको उपस्थिती थियो भने केहि जिल्लाका साथीहरूले जुम मार्फत उपस्थिति जनाउनु भएको थियो।
वैठकमा सदस्यता वितरण, नवीकरण, अभिलेखीकरण तथा जिल्ला सभापतिहरूले प्रस्तुत गर्नुभएको जिल्लाका गतिविधि र सदस्यता विवरण का सम्बन्धमा ��ुराहरू भएका छन। साथै पार्टी सञ्चालन तथा साङ्गठनिक विषयमा उपस्थित सभापति ज्युहरूले आफ्ना धारणा राख्नुभएको छ।
यो प्रक्रिया भोलि दोस्रो दिन पनि चल्नेछ।
हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो l नेपालको प्रम नेपालको संसदले चयन गर्दछ र गर्ने हो l मित्र रास्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रमकै हो !
अत प्रश्न हामीनै उठाइरहेका छौं, प्रतिपक्षको त मुल कर्तव्यनै हो !
SEE मा विभिन्न ग्रेड लिई उत्तीर्ण हुनुहुने सम्पुर्ण भाइ बहिनी हरुलाई बधाई तथा उज्ज्वल भ��िष्यको शुभकामना !! जिन्दगीमा तपाईहरुले कस्तो पढ्नु भो त्यसले खासै महत्व राख्दैन तर तपाईहरुले के पढ्नु भो,पढेर के सिक्नु भो त्यसले ठुलो प्रभाब पार्छ!!🇳🇵🥀
सत्मार्गमा हिँड्न प्रेरित गर्ने मार्गनिर्देशन गर्ने मेरा सम्पुर्ण गुरुहरुमा हार्दिक नमन,अनुभव र समय पनि गुरु रहेछन अनुभवबाट प्राप्त सिकाई जीवनमा लागू गर्ने समय सँगै हिँड्न सक्ने प्रेरणा सबैलाई मिलोस् शुभकामना।
@GautamBc7@bishwaprakash77@thapagk@paudelpradipNC@NCPurnaKhadka
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेपाली कांग्रेस नेता पृथ्वीबहादुर सिंह, उहाँको श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको सवारी दुर्घटनामा परी निधन भएकोले उहाँहरु प्रति हार्दिक श्रद्धा सुमन एवं भावपुर्ण श्रद्धाञ्जली।
#भावपुर्ण_श्रद्धाञ्जल���
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेपाली कांग्रेस नेता पृथ्वीबहादुर सिंह, उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको सवारी दुर्घटनामा परी निधन भएकोले उहाँहरु प्रति हार्दिक श्रद्धा सुमन एवं भावपुर्ण श्रद्धाञ्जली!
जन्मदिनको शुभकामना प्यारो बैनिलाई ❤️
तिम्रो निरन्तर अध्यन तथा उन्नति-प्रगति आफ्नो पौरखले आफ्नो नाम उच्च पारेर देश तथा सम्पुर्ण नेपालीहरुको प्यारो भएको इतिहास बनोस् । तिम्रो क्षमताले सधैं सफलता मिलोस। जिबनको हरेक यात्रा रंगिनमय बनोस् यहीँ छ बैनीलाई जन्मदिनको अनगिन्ती शुभकामना🌹🌹
पार्टी केन्द्रिय कार्यालय सानेपाबाट आदरणीय महामन्त्री गगन कुमार थापा ज्यु नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरुलाइ स्थानीय तहको बजेट निर्माण लगायत कार्यक्रमका समन्धमा मार्ग निर्देसन गर्दै। @thapagk