@GaneshU91476851 @surendr81192007 @thapagk@kpsharmaoli किन यस्तरि तल्लों तहमा झर्नु भएको मित्र ? यदि माओबादिको साथ नपाउनु भएको भए आज ठूलो पार्ति भनेर एमाले का अध्यक्षले भन्न पाउनु हुन्य्थो होला र ? यथार्थ परक बन्न सिकौ ।यो नभूलौ कि समानुपातिक मा कांग्रेस र एमालेको papular भोटको अन्तर झिनो मात्र छ।
गगन जी ,जय नेपाल ।
ज्यादै सज्जन , सारै शालीन , भाषणको माध्यम बाट जनमानसको मन जीत्न सक्ने , नेपाल बुझेको ,नेपाली राजनितीमा छाएको charismatic leader को रूपमा स्थापित ब्यक्ती तपाईको उदयमान संग ईर्षा गर्ने बिश्व,प्रदिप,गुरू, पुष्पा ले गलत सोचमा फसाउदै छ बिचार पर्याउ ।
परम मित्र बिजय तंणडुकारको असामयिक निधनले स्तब्ध बनायको छ ।उहाको चिर शान्तीको लागी भगवन संग कामना गर���दछु साथै सबै शोक संन्तप्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु ।
के नेपाली काग्रेस मिल्नै नहुने हो त ? मलाई लाग्छ मिल्न नसक्ने भन्ने कुरै छैन मात्र एक चिन्तको सोच हो । अहम भाव लाई पंछ्याएर राष्टिय हित लाई सर्बो परि संझेमा एक क्षणमा मेलमिलाप हुन सक्छ । त्यो दिन श्रवण छ गते हो बि पि स्म्रीती दिवशका दिन ।
@Rato_pati न्यायलाई सरल सुलभ ,छितो छरितो, सर्ब साधारणको पहुच हुनु पर्नेमा बर्तमानमा भई रहेको कृया कलाप दुर्भाग्य ।परम्परालाई कायम राखेमा नै कानुनी राज स्वस्थ हुने ।
कसले मधेशीको परिचय लुकाएको रहेछ ? नख���खु जेल ब्रेकका योजनाकार दादालाई सोध त कसैले ?? अहिले त्यही परिचय लुकाएको मधेशीको पुच्छर समातेर चुनावी बैतरणी तर्ने ��पना बुन्दैछन् रे !! यस्ता अवसरवादीहरुलाई पहिचान गर्न जरुरी छ !!
फेसबुकमा ७४ लाख Followers भएकी तास्निम जारा हिजो भएको बंगलादेशको चुनाब भने हारेकी छिन् । ढाका क्षेत्र नम्बर ९ बाट चुनाब लडेकी उनी तेस्रो भएकी हुन् ।
अब बालेनको के होला भन्नुहोस 😃😃😃