दफा ६४ के हो? यसमा यति धेरै विवाद किन? हेर्नुहोस् यी तस्वीरहरु अनि अरुलाई पनि सचेत गराउनुहोस्। सरकारले यस्ता नीतिनियमहरु लेख्दा हामी कसरी चुप लागेर बस्ने?
My best savings tip: the Swagbucks browser add-on, it finds valid coupons and gives me cash back when I shop online. Try it out! https://t.co/XCcKkQX8MW
सीजी टेलिकम विरूद्ध अफवाह फैलाईरहेका एक पूर्व मन्त्रीले २५ लाखमा लाईसेन्स दिन लागिएको भनेर अर्को अफवाह फैलाएका छन् । यो त कुनै टेलिकमकालागि उहाँहरूले मिलाएको प्रपञ्च थियो । सीजी टेलिकमले एनटीसी, एनसेलले जस्तै प्रकृयाबाट २० अर्ब भुक्तानी गर्ने हो । हालसम्म ७० करोड त तिरिसक्यौँ ।