प्रचण्ड र ज्ञानेन्द्रबीच भएको ५ बुँदे सहमति
१.दलहरुलाई प्रतिबन्ध लगा��ने
२.ज्ञानेन्द्र राजा रहने र माओवादीलाई निःशर्त सत्ता सुम्पिने
३.नयाँ राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गर्न दिने
४.लडाकूलाई निःशर्त नेपालीसेनामा मिसाउने
५.जेलमा रहेका माओबादीनेता कार्यकर्ताको रिहाइगर्ने
@dahalshivaji आफू स्वास्थ मन्त्री हुदा ९ करोड को सिटि स्क्यान मेशिन लाई ४८ करोडमा किनेको हो भनेर महालेखा परिक्षण लाई प्रतिबेदन बुझाउने
अनि हिसाब खोज्दौन्न त ???