BBC को ���न्दा त यो भिडियो यथार्थ छ! ठुलो संस्था हुँदैमा सही हुन्छ भन्ने हुँदैन- ठूला संस्थाहरु प्राय पुर्वाग्रही हुन्छन ठूला मान्छे झै! यथार्थ बिश्लेषण एक सामान्य नागरिकले गर्छ किनकी उ ग्राउन्ड लेभलमा हुन्छ, उसको कुनै स्वार्थ हुँदैन-जे देख्छ त्यही बोल्छ!
मनाङको नार्पाभूमि गाउँपालिका १, धर्मशाला माथि बाटोमा चिसोले जमेको झरना फोर्दै सुरक्षाकर्मी | Security personnel breaking through a frozen waterfall on the road above Dharamshala, Narpa Bhumi–1, Manang
#ekantipur#Manang#FrozenWaterfall#SecurityForces