Diverse countries, including Nepal, Sierra Leone, Mozambique and Argentina, are making commitments through the #COP26 Health Programme.
Let's work together for low-carbon, sustainable & climate resilient health systems. #healthyclimate
Read more here: https://t.co/XsvVQzAAsp
Why do not anyone think about working as per instructions is not really working since instructors really do know anything but how to acquire skills on leadership with sound management knowledge is burning hunger for.....
फलानो व्यक्ति फलानो फलानो सबैकहाँ गयो तर मकहाँ आएन भन्नेहरुलाई के थाहा जाने कसैकहाँ जादै गएको छैन भनेर किनकी आफूकहाँ मात्रै न आएको देखिन्छ अन्यत्रको देखिन्न क्यारे😇😇
अपेक्षा/आशा-उपलब्धी/प्राप्ति/पूर्ति = नैराश्यता/वितृष्णा→आक्रोस
काम समय र उपलब्धी सबै संजोग हुन । कामले योगदान नजनाउने परिणामले योगदान जनाउने । काम गर्न भन्दा परिणाम खोज्ने तिर लाग्नु पर्ने तर रुप राजै हो काम कमारै हो । परिणामको पछाडी लाग्ने कामको पछाडी होइन तर काम बिना परिण
कोभिड १९ ले त, तिमी, म, मेरा केहीमा फरक देख्दैन त्यसैले यस विरुद्ध म होइन हामी बनेर सबैले काम गर्न पाए म होइन हामी सुरक्षित हुने थियौं, म कहिल्यै सुरक्षित हँुदैन