हामी कतार आऊँदै छौं ।
कार्यक्रम जानकारी यस प्रकार छ -
@nepathya_band Live in Doha
Date: 2nd day of Eid Al Adha (इद अल अदाको दोश्रो दिन)
Venue: Asian Town Amphitheater
टिकटको लागि +974-3038-5459, +974-7001 5512
दुःखहरु जति सबै फू गरेर फाल्न मन छ
खुशी खस्ने प्वालहरु जतन गरी टाल्न मन छ
उन्नति का शिखर मा पाइलाहरु चाल्न मन छ
कुरीति र कुसंस्कार जरै देखि ढाल्न मन छ
मायाँ रूपी दीप यौटा मन भित्र बाल्न मन छ
यौटा मीठो जिन्दगानी तिमी सँगै थाल्न मन छ ।😍