अब जुन राजनीतिक दलको घोषणा पत्रमा बैंक ब्याज दर 8% भन्दा माथी लिन नपाईने बनाउछौ र लिन दिन्नम भनेर आउँछ उसैलाई भोट दिने हो,चाहे हाम्रा पार्टीका हुन या अरुका,घरखेत हुन लाइसको अब बाउको पार्टी भनेर हेरिन्न,
बालेन लाई काठमहानगर को खानेपानी,बिधुत र सडकको हाकिम फेर्ने र राख्ने अधिकार मात्र दिने हो भने काठमाडौको सडक कहिल्यै डुब्ने र आकाशमा बिजुलिको तार देखिने थिएन,सायद🙏🙏🙏
@moona_rj तर जब पार्���ी घोषणा गरे सबै चुपचाप बसे, तेसैले इन्का पार्टीका त के इन्ले समेत चुनाब जित्दैनन,हेर्दै जानू,नेपालमा प्रत्यक्ष चिरपरिचित नेता र कार्यकर्ता बाहेक अन्यदलका नेतालाई भोट हाल्ने मानसिकताको बिकास भएकै छैन,पोइला गए जस्तो मान्छन,कि स्वतन्त्र हुनुपर्यो
रबि लामिछाने ले स्वतन्त्र उठ्ने घोषण गर्लान र एउटा भएनी सुटुक्क भोट दिम्ला भनेको थिए,पार्टी नै खोलेछन, इन्को बुद्धिमा पनि आगो लाएछ, अब इन्को पार्टीका ले त के आफै पनि जित्देनन,