गुगलले नक्शा सच्याएर नेपालीको मान राखेकोमा हर्षित छु । अब यी टिकटिके घेरा ( विवादित क्षेत्रमा लगाइने) पनि निरन्तर घेरा बनून भन्ने कामना र सोको लागि लागि पर्न सरकारलाई आग्रह गर्दछु ।
स्पेनको यामललाई अर्को वर्ल्ड कपमा समर्थन गर्ने हो, तिमी पर्ख बाबु अहिले ।
आजको समर्थन टिम अर्जेन्टिनाको टिम स्पिरिट र मेस्सीको सफा र कवितामय, सुन्��र खेलको लागि ।
स्पेनको पनि दह्रो समर्थन छ, चाँदीको चमकले भविष्य अझ उज्यालो बनोस् ।
I bought a Google Pixel 8 pro about a year and half. Now it is a mess. No wifi, no data transfer from cable, no Bluetooth, and no support n Nepal. @Google@googlepixel@googlenepal
मैले एक्समा फलो गरिरहेको, विचार मन पराइ रहेको, समय समयमा आवश्यक अन्तर्क्रिया पनि गरिरहेको, भौतिक रूपमा कहिल्यै भेट नभएको, तर समानुपातिकतर्फ चुनावमा नाम भएको थाहा पाउँदा जितिदिए हुन्थ्यो भ���ेर चाहेको व्यक्ति, @gbudhathoki लाई अब निश्चितता उन्मुख सांसद पदको शुभकामना!
एमालेमा एउटा डुक्रियो त ठिकै छ, अलि अलि पेच खुकुलो भयो पनि होला । तर सबै एमालेले उसैको पछि पछि भीरमा जानुपर्छ र !? सच्चिने बेला ��ो यो, नसच्चिए थच्चिन पनि सकिएला ।
#supportelection