देशको रक्षा गर्छु भनेर सपथ खाएको थियौ होला, आज आफ्नो भाइ लाई गोलि हान्दा तिम्रो हात कामेन????? राती कसरी सुत्छौ???
तिम्रो आफ्नै छोराले बाबा किन मरेको त्यो दाई भन्दा के जबाफ दिन्छौ?????
नेपाली मिडियाले बनाएका राष्ट्रपतिको कुरा गर्ने हो भने दिमाग भाउन्न भएर आउछ। जे पनि लेखेका छन्। स्रोत भन्या छ समाचार चिप्काएको छ। कसैले केहि बोल्दियो कि समाचार हालेको छ।
"समाचार के होइन? कुन कुरा समाचार हुन्न!" बाट कक्षा सुरु गर्न पर्ने जस्तो छ।
कान्ड कान्तिपुर बाटै सुरु गरम।
धेरै जना खुशी भएको देखियो , तर अदालतको पक्ष भएर होइन कि रबिको विपक्ष भएर। दोहोरो नागरिकता हुने सबैलाई छानबिन गरि यस्तै फैसला गरियोस् र सबै जनता खुसी हुँदै अदालतको जय जय कार गर्ने दिन आयोस।
राज्य चाहिँ कत्तिको दोषी छ कि छैन होला????
पहिलो नागरिकता त्यागेको वा नस्ट गरेको प्रमाण खोइ??
दोस्रोपटक पासपोर्ट दिने अधिकारिले के आधारमा दिएको ?????
व्यक्ति भन्दा नि राज्य संयन्त्र को त्रुटि छ कि ???
खोजी हुनु परो।