We express our appreciation to Kathmandu Metropolitan City for support us in the Kathmandu Trash Collection Race 2.0. Their steadfast support fuels our commitment to environmental awareness and advocacy.
To join the race, apply here:
https://t.co/9lvMcHdQdR
#mainadevifoundation
@tooshikarsu Dr.Toshima Karki लाई सम्झाउन खोज्ने धेरै देखियो तर सामाजिक संजालको दुरुपयोगका साथै पूरा भिडियो काटेर 19 सेक क्लिप राख्ने,ब्यक्तिगत चरित्र हत्या गर्नेलाइ खोइ कार्बाहीको माग गर्या?येस्तै हो नेपालको छाडा लोकतन्त्र ??
हिजो जस्तो लाग्छ तर वर्षौ भई सकेछ...
भन्दै थिस् "यार मैले नि Bike किने नि"
तेरो Bike लाई हेर्दै भनेको थिए..
बधाई छ... अनि कसरी किनिस एस्तो महङ्गो ..?
गर्वले हेल्मेट हातमा झुन्डाउदै भन्थिस् "Mom gifted" हो यार...
तेरा खुशीका रफ्तार Bike मा चढेर होला..तेरो speed सधै १०० नाघथ्यो..
भन्ने गर्थ्ये बिस्तारै चला... दुई पाङ्ग्रेको भर हुदैन...
त मेरा कुरा नकार्दै अझ बटार्थिस र उछिन्थस् दुई चार वटा गाडी..
हिजो जस्तो लाग्छ, तर वर्षौ भईसकेछ...
ती कलेजका दिनहरुबिच मेरो घर अगाडि आइ "हर्न" बजाएको..
अनि बिस्तारै चला है भनी पछाडी बसेको..
सम्झाउदा नसम्झिने तेरो बानी देख्दा
"अब तेरो बाइक मा चढ्दिन भन्दै खुब रिसाउथ्ये"
हिजो जस्तो लाग्छ... तर वर्षौ भईसकेछ...
त्यो साँझको सडक तेरो रगतले पोतिएको..
बा आमाको सपना छरपष्ट सडकमा छरिएको...
पत्यारै लागेन... सपना झै लाग्यो पटक पटक यो खबर गलत भई दियोस् भन्दै दुई हात जोडि मुठ्ठी बनाएको..
हिजो जस्तो लाग्छ तर वर्षौ भईसकेछ...
घरको भित्तामा टासिएको तेरो फोटोमा फुलमाला चढेको...
तर..... तर यी सबै कुरा तेरो लागि लेख्नु अघि तैले आजै बाट "speed" कम गर्ने छस्...
छोडिदिने छस् Overtake गर्दै त्यो बकवास Race जित्न...
छोडिदिने छस् पछाडी कोहि खास बस्दा उत्तेजित भई एक्सिलेटर बटार्न...
"speed" बढाउनु अघि यो सम्झिनु
मलाई यो "gift" गर्ने मेरि आमा घरमा खाना कुर्दै छिन्..
"Speed" बढाउनु अघि यो सम्झनु..
मलाइ यो "Tank Full" गरि दिने बाबा घरमा मेरो आगमन कुर्दै छन् ..
"Speed" बढाउनु अघि यो सम्झनु..
२० मिनेट ढिला नै भए पनि मेरा साथीहरु म सँग रिसाउने छैनन्..
"Speed" बढाउनु अघि यो सम्झनु..
"मेरो लागि "Bike gift" गर्ने आमाको लागि..
म पनि एक अमुल्य "Gift" हु....
जुन "Gift"वर्षौ अघि मेरो परिवारको लागि भगवानले बुबा आमाको काखमा दिएका थिए....
"MoM gifted bike" त पटक पटक परिवर्तन होलान् तर "god gifted son" न नयाँ बनाउन मिल्छ , न नयाँ परिवर्तन गर्नै ❤️ #Drivesafe
Pic. Rabin Sapkota
आज राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra स्थापना भएको १ वर्ष पूरा भएको छ । १ वर्षको अवधिमा जनताबाट पाएको उत्साहजनक समर्थन, साथ र सहयोगका लागी कृतज्ञ छौँ ।
आजको यस विशेष अवसरमा पार्टीमा आबद्ध सम्पूर्ण सदस्यहरूलाई पार्टी स्थापना दिवसको शुभकामना ।
आवाज : @manishjhanepal 🙏🙏
रामचन्द्र पौडेलका कमजोरी छन, सबै मा हुन्छन!
तर सुबास नेम्बाङ कानुन को ज्ञाता हुँदाहुँदै ओलीलाई संसद विगठन गर्न हाम्रो संविधानले दिदैन भन्न पनि नसक्ने पात्र हुन। देउवा ओलीको प्रतिगमन पछि चुनावमा जाने मनस्थितिमा हुँदा पनी रामचन्द्रले संबिधान बचाउनु पर्छ भनेकै हुन।
रबिले रबिबार मै सबै बिकाउ पत्रकार र नेपालका दलाल सम्पादक का पोल खोल्दियका छन् पत्रकार महासङ्गले छान्बिन गरोस् ।हामी जनताले फेरि @hamrorabi लाई सहयोग गर्ने बेला आएको छ।
विद्यार्थी सडकमा आउदा त्रि.बि ले उत्तर पुस्तिका हराइदिएर फेरि परिक्षा दिन बोलाइन्छ।
प्रसङ्ग :झापाको दमकमा बि.बि.स चौथो बर्षका विद्यार्थीलाई नतिजा आउनु पर्ने समयमा त्रि.बिले एउटा बिषयको उत्तर पुस्तिका हराएका कारण विद्यार्थीलाई पुर्ण परिक्षा दिन बोलाइएको छ।
#तितो येथार्थ!
हामी नेपालकै सबैभन्दा ठुलो शैक्षिक संस्था,त्रिभुवन विश्वविद्यालयका विद्यार्थी हो हजुर जहाँ परिक्षा दिन जादा अर्कै विषयको प्रस्न पत्र दिइन्छ,अर्को सेमेस्टर पुगियो अब रिजल्ट आउला भन्ने बेलामा अघिल्लो सेमको practical को सुचना बल्ल निकालिन्छ अनि रिजल्ट आएन छिट्टो गर्नु पर्यो भनेर ..