भारतीय विदेश मन्त्रालयका पूर्वसचिव केसी सिंहले काठमाडौंको सत्ता परिवर्तनको दाउपेच 'परीक्षा' को प्रश्नपत्र पहिले नै 'आउट' गरिदिए! हेरौं 'परीक्षा' कस्तो हुन्छ। हाम्रो राजनीतिलाई बेलैमा सच्याएनौं भने व्यवस्था मात्र हैन राष्ट्रको भविष्य ओरालो लाग्ने जोखिम देखिंदैछ @SuryaRAcharya
फोटोमा देखाए जस्तो चिज बनाउने साहस भएको कोहि ईन्जिनियरहरु हुनु हुन्छ? मेरो सम्पर्क 9841592361 हो. यस्तो चिज बनाउन राष्ट्रिय आविष्कार केन्द्रले पूर्ण सहयोग गर्नेछ. दक्षिण कोरियामा यस्तो बुथ बनाएर कोरोनाको बिरामीहरुलाई जाच्ने गरेको रहेछ. खासै गाह्रो देखिएन यस्तो चिज बनाउन. लौ त.
Merry Christmas! 🎁
We’re doing an iPhone 11 giveaway
(as per tradition every year)
ENDS IN 5 DAYS
To enter:
- get vip (kidding) https://t.co/94TOqe718z
- RT + LIKE
- Follow us
- Have an amazing Christmas
- Reply what you love about AppValley https://t.co/4Od6U2ztIk
रास्ट्रपतिले १८ करोडको गाडी चढनु पनि एक प्रकारको भ्रष्टाचार नै हो।।
यहा जनता १८ पैसाको दबाइ खान नपाएर मरिरहेछ्न।।कोहि १८ बर्षदेखि १८ सालको श्रीमती छोडेर विदेश तिर नै छ्न।।
कसले बुझ्ने हाम्रो समस्या ???
#mapani