विषबृक्ष रोपेर, गोडेर, अमृत फलेको कहिँ छैन। जति कराए-चिच्याए पनि जे रोपेको छ, त्यही फल्ने हो। गल्ती सबैबाट हुन्छ, गल्ती हाम्रै हो -- जानीजानी विष रोप्यौं। अब विषलाई उखलेर फाल्नै पर्छ। त्यो दिन धेरै पर छैन किनभने विषवर्षाबाट जनताले अत्यधिक पीडा भोगिसकेका छन्। #IAmWithDrKC
माननीय पर्यटन मन्त्री याेगेश भट्टराईले डा. केसीकाे सत्याग्रहलाई "इमाेशनल ब्ल्याकमेलिङ"काे संज्ञा दिएछन्। स्मरण रहाेस्,मान्यवर,विरलाकाेटी प्रतिभाका धनी याेगेश महाेदयकाे लाभदायक मन्त्री पद डा. केसीकाे सत्याग्रहकाे विराेध गरेबापत पाएकाे बक्सिस हाे। किमधिकम्?