Warm congratulations & best wishes to Indian Prime Minister @narendramodi on completing 25 Years of dedicated public service.
Nepal wishes you and your Government continued success and prosperity in the years ahead.
असार कुर्नु पर्दैन मन मिलेपछि
लगन सगन जुर्नुपर्दैन मन मि��ेपछि
हात समातेर बिस्तारै हिंडे हुन्छ
छिटो दगुर्नुपर्दैन मन मिलेपछी
पेट भरिन्छ पुट्टबाहिरै देखिने गरि
गलगिद्द हसुर्नुपर्दैन मन मिलेपछि
केही हुन्न आधा देखिए पनि नाइटो
पुरै छोपी पुर्नुपर्दैन मन मिलेपछी
#कही_भेटेको😁
हेर्नुहोस,
केहिदिन देखि टमाटर टमाटर भनेर हो हल्ला देखि रहेको छु हल्ला गर्न ठिक होइन, आफुलाई चाहिने टमाटर हरियो खुर्सानी प्याज लसुन लगायत साग सब्जी आफै उत्पादन गर्नु पर्छ आफै फलाउन सकिँदैन भने के को हल्ला? चुपचाप किनेर खाउ सस्तोमा दिन्छु खेती नगर भनेर भारत ले ठेक्का लिएको छर?
@tufanthapa1231
थाहा छ मलाइ मेरो कि तिम्रो थियो कारण
लाखौं कोसिस गर्दा पनि गरेनौ गर्भधारण
@chhetri_niru
न त दिनमा घरमा बस्छौ नत रातमा जाग्छौ
छर्नेले बीउ नछरेसी के को फल माग्छौ😀😀
@tufanthapa1231
मैले हल्का चुम्बनगर्दा तिमी उता बटारिन्छौ
मेरो आँखा छलीछलि अरुसँग चटारिन्छौ
#cp
खरदार/सुब्बाको जागिर खाको १ बर्षमै १५/२० लाखको घडेरी किन्न पैसा कसरी कमाउछन हो मान्छेहरुले? आफुले तेही बराबरको जागिर खाको २ बर्ष हुदा पनि १ लाख रुपैया एकैचोटि देख्न पाको छैन । कसैलाई idea छ भने सिकाइदिनु पर्यो घरमा फलाना/नीले येस्तो गर्यो तैले गरिनेस भनेर हैरान पारिसके ।
पचहत्तर हजार नेपाली टुडिँखेलमा जम्मा हुनुको कारण बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न हैन। बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारमा पुर्याउन हो र हामी नेपाली एकताको सुत्रमा कसर��� बाँधीएका छौ भन्ने प्रमाणित गर्न हो। अन्त्यमा,ती नेपालीहरु बेरोजगार हैनन् किनकी अाज शनिबार हो।😁