Bootstrap v5.0.2 has finally arrived with our new custom `divide()` function to fix the Sass division warnings, ability for `.col-*` classes to override `.row-cols-*`, several CSS and JS bugfixes, and docs improvements. On to v5.1.0!
https://t.co/zsiO6r7qIa
यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।
भारतको केहि राज्यमा कोरोना व्यापक रूपमा फैलिएको छ। त्यहा लकडाउन समेत भएको छ। युरोपका प्राय मुलुकले कोरोनाको दोस्रो लहरमा लकडाउन गरिसके , हाम्रोमा किन ढिलो? कति मानिस बिरामी भएपछि लकडाउन गर्ने हो?
आज दिनांक 04/10/2020 को 09168 साबरमती एक्सप्रेस से यात्रा करते समय पूरा विश्वास हुआ कि भारतीय रेल में यात्रा करने वाले भारतीय कभी नही सुधर सकते
रेल कोच में गुटका बेचने पर पाबन्दी हो
दृलाभः तस्वीरे दिखाई दिये ।
👇👇👇👇
@PiyushGoyal@PiyushGoyalOffc@RailMinIndia@narendramodi
भगवान गौतम बुद्धका बारेमा कसैले भ्रम छर्नु उनको अपमान मात्र हो। विद्वत् वर्गले जानेर त्यो भूल कहिले गर्दैन। भगवान् बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने कुरा सारा विश्वलाई सप्रमाण थाहा छ। दुई हजार पाँचसय वर्ष भन्दा पहिले नै स्थापित भएको सत्यलाई कसैले आज परिवर्तन गर्न सक्दैन।
कोरोना संक्रमण र यसका प्रभावका कारण देशको अर्थतन्त्र निर्धो भएको बेला जनता प्रति उत्तरदायी नभै सत्तासीन नेताहरु आपसमै लडेर जग हँसाई गर्नु देशका लागि पक्कै राम्रो संकेत होईन। जनता प्रतिको आफ्नो दायित्व बिर्सने, सीमित स्वार्थमा अल्मलिने यस्ता स्वार्थी नेतालाई चिन्ने बेला आएको छ अब।
Bootstrap 5's first alpha has landed! We've dropped jQuery, dropped IE10 and IE11 support, added a new utilities API, redesigned our docs, improved our grid, redesigned our forms, and oh hey we're sporting a new logo, too!
https://t.co/fPY4KfiX6c