के तपाईंलाई गियर डाउन गर्ने सही तरिका सहि समय थाहा छ? 🤔#trendingnepal#f... https://t.co/9rhJirMXBL via @YouTube@NepalPoliceHQ यो भ्लगरले ९२मा कुदाएको गर्बका साथ प्रचार गरेका छन्। नेपालको कानून सुधार भै सक्या हो कि यो स्पिड कानून बिपरित छ? यिनले धेरै गलत कुरा सिकाएका छन।
केही राम्रोकाम गरेर गरौँ न हो शोक मनाउने तरिका, पुरानै तरिका भयो यो त। बरु हरेक बिद्यालयमा ती महान सहिदहरूको चिनारी मात्रै गराए पनि हुन्छ। पाठ्यक्रम पढाउन पर्दैन @oaryal
केही राम्रोकाम गरेर गरौँ न हो शोक मनाउने तरिका, पुरानै तरिका भयो यो त। बरु हरेक बिद्यालयमा ती महान सहिदहरूको चिनारी मात्रै गराए पनि हुन्छ। पाठ्यक्रम पढाउन पर्दैन @PM_nepal_@hello_sarkar@ShahBalen@gbudhathoki