के नेपालमा पनि सुशासन, पारदर्शिता र परिणाममुखी विकास सम्भव होला?
हुन्छ तर जप्नै पर्ने मन्त्र भने
Write what you do.
Do what you write
किनकी प्राचिनकाल मै भनिएको रहेछः
न कश्चित् स्वकीय-घोषणापत्रे मिथ्या वाक्यम् अलिखत्, तथापि सर्व एव तस्य विपरीतं आचरन्ति।
None hath inscribed falsehood in their Manifesto, yet all have wrought the very opposite thereof.
@thapa_sushil Sushil Sir, श्लोकले सही भनेको छ तपाईं जस्तो दूरदर्शी व्यक्ति���्वको आवश्यकता आजको नेपाललाई छ। 'Write what you do, Do what you write' र 'Break the rotten, Build the righteous' नै अबको मन्त्र हो।
रंगहरू संग रमाउँदै, सुन्दर भविष्यको कामना 🙏
Celebrating life with Colors & Printed Happiness 🎨 for every innocent smile like my daughter's
प्रार्थना 🇳🇵
#Holi2026#PrintedHappiness#NepalElection2026#सुशासन
जित्न आतुर, जिते पछि
नाताबाद-कृपाबाद-द्रब्यबाद
को सपना देखीरहेकाहरूलाई
नागरीकका स्वस्छ खानपिन, सहज स्वास्थ्य उपचार, सुरक्षित हिडडुल,जिवीकोपार्जन का लागी रोजगारी,
बजारले खोजिरहेको सिप र योग्यता दिने शिक्षा
र मुख्य कुरा स्वाभलम्वि भै
सच्चा राष्ट्रप्रेम को ध्येय ले भु-राजनिती को उत्पिडन र दवाब झेल्न सक्ने रणनिती को सविस्तार विबेचना गर्ने फुर्सत कस्लाई होला र?
प्रबचन दियो, मान्छे को दिमाग भुट्यो
#Auraharvest #POPULARIMAGES को सहारा मा #StateCrafting सम्भव होला र ?
आज सानो जमघट , जस्ले सुन्ने धैर्य राख्थ्यो , यहि कुरा सुनाईयो
म अन्तरिम मन्त्रीमण्डलमा जान ��ागेको हैन
मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन । हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु ।
सत्ता होइन, सेवा गर्ने!
कुर्सी होइन, कर्म गर्ने!
नाम होइन, काम गर्ने!
I am not joining the interim cabinet
I whole heartedly support this government and will avail my expertise, network and time towards making this government a success, but will not take any ministerial position. After each revolution the establishment has co-opted revolutionaries to maintain status quo, I will not be a tool to that end this time. I will give my best to make sure the achievements of this revolution will be institutionalized.
भ्रस्टाचारको विषय र यसलाई कसरी रोक्ने ? यो प्रशन नेपालको कुनै बुढा वा युवा भनिने अलि कम बुढा वा युवा नेतालाई सोध्न मलाई अर्थहीन लाग्छ । नेपालका सबैभन्दा ठूला व्यक्तिगत करदाता, उधोग���ति, समाजसेवी विजय शाहलाई सोधे । अरु धेरै कुरा सोधे, गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छालाई पनि ।
आज हामी १० भागको एक मौलिक प्रकृतिको भिडियो सिरिजको पहिलो झलक (First Look) जारी गर्दैछौ ।
म अहिले मेगन नाल्बोलाई सम्झदै छु, जस्ले पहिलो लन्च भेटमा मलाई भनिन – ‘Vijay , you are bleeding with judgements (तिमी हरेक विषयमा तत्काल फैसला दिदै छौ )।
मैले पनि उनलाई हाई टेम्पप्रेचर मा जवाफ फर्काए ।
त्यसको धेरै समय पछी, एक दिन ��नले शान्त भावले भनिन ‘ Vijay,I think both of us need to take a pause .’ (हामी दुबै एक पटक थामिएर हेर्न जरुरी छ ।) ‘
बिस्तारै म यो सिरिज बनाउने विषयमा सोच्न थाले । कयौ विषय छन , जस्लाई हामीले नया आंखाले हेर्न नै बाकी छ।
एक दिन, मैले बर्षौ काम गरेका क्यामेरापर्सन मित्र सुरेश र प्रबोधलाई फोन गरेर - ‘ अब हामीसंग क्यामेरा छैन , स्टुडियो पनि छैन । तर फोन त छ नि । के तिमीहरुले मोबाईल फोनमा स्मरणीय सिरिज खिच्न सक्छौ ? विषय शानदार छ , चुनौतीपुर्ण छ । ’ उनीहरु तैयार भए , फुर्सतको समय निकालेर अलि अलि खिच्ने गरी ।
अस्ति सांराश बिदामा आयो। उ कुनै प्रोफेसनल क्यामेरापर्सन होइन �� सामान्य बिधार्थी हो । तर युवा पुस्ताको कौशल देखेर म चकित भए .. उस्ले आजै बिहान फुलचोकी रोडमा मेरो इन्ट्रो खिच्यो । त्यस पछी सुरेस , प्रबोध र संजयको कामलाई फाइनल एडिट गर्यो । अनि माइक्रो बस चढेर पुराना साथी भेटन हिड्यो ..
यो सिरिज सम्झन लायक बनाउने हाम्रो कोशिस रहनेछ ..
जीवनको व्यस्ततामा हामी प्रायःअर्थपूर्ण प्रश्नहरूलाई उपेक्षा गर्छौं,तर मृत्युको स्मरणले हामीलाई वर्तमानको मूल्य र आफ्नो अस्तित्वको गहिराइ बुझ्न मद्दत गर्छ।यसले हाम्रो चेतनालाई जागृत पार्छ र हामीले जीवनलाई कसरी बाँच्न चाहन्छौं भन्ने बारेमा पुनर्विचार गराउँछ। https://t.co/Czadxqxrpr
कोसेली ।
यसरी सम्झिऊन् मलाई प्रियजनले
‘मृत्यु भय’ खासमा मृत्युको होइन, जीवन भोगाइमा आफैंले सञ्चय गरेका विषय–वासनाका सुखानुभूति, सम्बन्धका जालोहरू अनि पद, पैसा र प्रतिष्ठाका पोकालाई चटक्कै छाड्नुपर्दाको ग्लानि हो ।
@Jibalamichhane
https://t.co/yLjwufEjmW
सामाजिक सञ्जालकै बारेमा पनि प्रहरीसँग साइबर ब्यूरो छ । साइबर ब्यूरोलाई शक्तिशाली बनाएर नियमन गराउनुपर्छ । कसैले कानुनविपरित काम गरेमा (गम्भीर अवस्थामा बाहेक) यो ब्यूरोले बोलाएर नसिहत दिन सक्छ । https://t.co/8e53Qdzj8Q