शासनगर्नेहरुकाे विवेक देखेर कति लजित हुने, सामाजिक सुरक्षा भत्ताका नाममा जेष्ठ नागरिक, फरक क्षमता भएका मानिसहरुले देशै भरी दुख पाईरहेका छन् । नयाँलाई अनिवार्य गर ठिक छ । जेष्ठ नागरिकलाई कुनै पनि नाममा दुख नदेउ ।
@shisir तपाईहरुमा त्यति आलोचना सुन्ने धैर्यता, क्षमता पनि भएन है कठै वर । सार्वजनिक पद धारण गरेकाे व्यक्तिकाे निम्छरो विषय पनि संसदमा उठान गरिरहनु पर्छ । दुरदराजकाे नेपालमा पुग्नुस न अनि विभेद हिंसाकाे अवस्था थाह हुन्छ ।
@rajdhakal2016 नेपालीकाे चेत,
नेपाल सरकारले नै सर्वोच्च अदालतमा मुद्दाको पुनरावेदन गर्दै छ । त्यति त थाह पाउनु पराे नि । छिमेकमा भाेज भतेर भाे मलाई वाेलाएनन् भनेर राेईलाे गर्नु पर्छ । राजा त्रिभुवनले पनि भिसा नपाएको भन्छन् मान्यवर ।
@mishrakancho1 काँग्रेसीहरु किन रविकाे पछाडि हात धाेएर लागेका, छाडिदेउ समयले सवै कुरा मिलाउदै ल्याउछ । १ वर्ष काम गर्न देउ, कमल थापाकाे गाई कै हालत हुन्छ ।
पाटीकाे आमसभा, चुनावी भेला, सवारी साधन लगायतमा राष्ट्रिय झन्डा फहराउनु सदुपयोग हाे कि दुरुपयोग हाे लाैन जान्नेवुझ्नेले भनिदिनु पराे । आवश्यक परे अदालत सम्मकाे यात्रा पनि गर्नु मन छ मिल्छ कि मिल्दैन भनिदिनाेस न ।