काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो ।
सुनको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मध्याह्नदेखि अपरेसन चलाइरहेको छ ।
अमेरिकी चर्चित अखबार 'द न्युयोर्क टाइम्स'ले प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्माबारे विशेष सामग्री प्रकाशित गरेको छ ।
न्युयोर्क टाइम्सले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि बालेनले आफ्नो पहिचान बनेको कालो चस्मा नफुकालेको उल्लेख गरेको छ ।
The Rt. Hon. Prime Minister Mr Balendra Shah will address the General Debate of the 81st Session of the United Nations General Assembly at the UN Headquarters in New York in the evening today, 24 September 2026.
The live broadcast can be watched at: https://t.co/jiHofPdp9x
नेपाली यूवाले बनाए��ो रोवोट- विद्यार्थीसंगै नाच्छ । गुरुलाई सम्मान गर्छ । विद्यार्थीलाई हसाउँछ 😲
जनता मावि तानसेन, पाल्पामा कक्षा ९-१२ सम्म अध्ययन गरेका र विज्ञान समुहबाट कक्षा १२ अध्ययन पूरा गरि ईलेक्ट्राेनिक्स ईन्जिनियरसम्म अध्ययन गरेका शम्भु आचार्यले बनाएको रोबोटको प्रदर्शन
प्रधानमन्त्री वालेन शाहका प्रमुख सल्लाहकार कुमार बेन विमान चढ्नुअघि काठमाडौं विमानस्थलको भीआईपी लाउन्जमा । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाहसहितको टोली न्युयोर्क प्रस्थान गरेको छ ।