⭐️New Episode Alert⭐️
मधेस प्रदेशमा भइरहेका महिला बेचविखन/घरेलु हिंसाका घटनाबारे प्रहरी कार्यालय वडा बिर्ता,पर्साका प्रमुख प्रहरी निरिक्षक निरोज चौलागाइँसँग #gulabisambad गरेका छौँ । सुनेर प्रतिक्रिया दिनु है । :)
#girlstrafficking#violence#SRHR#podcast
https://t.co/mVmds20BeY
मालपोतको मिलाउने सुक्का भ्रष्टाचार हो, कुलमानको सिएफएल चारआने हो, यातायात आठआने हो, भिसा बाह्रआने हो र मन्त्रिपरिषद्बाट गरिने नीतिगत भ्रष्टाचार खसोखास कमसेकम एक रुप्पे ने हो। माधव नेपाल जेल गए भने ठूल्ठुला नीतिगत एकरुप्पे भ्रष्टाचारमा लगाम लाग्थ्यो। यो होस्!🙏
PhD thesis by @CPAryal on marriage/divorce among Nepal’s Maoist ex-combatants. Congratulations.
Some say it’s a waste of taxpayers.: another niche topic without importance— @DrAllyLouks's thesis on olfactory ethics in literature has gathered similar attention in X .
@pratyoushonta@pratyoushonta jee, seems this is in-depth research in a specific social issue in a different perspective. So it would be great if you ( Martin Chautari) publish it as a book? It would be rewarding for Martin Chautari and the author both. Isn't it?
पंजाब से एक वीडियो वायरल हो रहा है जिसमें एक MLA और SHO के बीच बहस हो रही है
MLA धमकी दे रहा है कि तेरी ट्रांसफार्मर पठानकोट करवा दूंगा, सिंघम SHO का कहना है चाहे पाकिस्तान ट्रांसफर करवा दे केस तो होकर रहेगा
इस पर MLA का कहना है अटैच�� पैक कर ले
द्वन्द्व को संकटकालमा
बाउनको जनै र टुप्पी काट्न लगाउने, यिनी ज्यानमारा बाउन आज भोलि भने आफ्नै भाई भतिजालाई जनै लगाई दिन थालेछन् !!!
लाज पचेछ है तिम्रो ? हिन्दु धर्मावलम्बीको मन्दीर भत्काएर बाउन (पण्डित) मारेको बिर्सेउ है ज्यान मारा??
@brb1954
USAID त निकै विवादित संगठन पो रहेछ त,अब यसले दिएको डलर खाएर,पुटुर पुटुर गर्दै अर्का धर्म माथी छेड्छाड गर्ने कथित परिवर्तनकारी भन्नेहरु अब के गर्छन् ?? डलर खाएर बौद्धिक हुँ भन्दै कुतर्क गर्ने अब के गरेर बस्लान? लालच भएकाहरु के गर्लान् अब? त्यो एकनाथ ढकाल अब के गर्छ होला?
Watch Queen Of The Morons- AOC- Claim That Elon Musk Is Stupid
Alex Jones Responds With A Hysterical Breakdown Comparing Musk's Intelligence With Alexandria Ocasio-Cortez
This Is MUST-WATCH/SHARE!
» LIVE X STREAM:
https://t.co/C4QlEaHO30
केबलकार बना नबना मेरो सरोकारको विषय हैन । तर , बन्द हड्तालको नाममा एउटा सुत्केरिको चित्कार नसुन्ने ** बानहरुलाई भाटैभाटा हाने हुन्छ ।
मेची राजमार्ग अन्तर्गत गोपेटार जोरपोखरीको बाटोमा बन्दकर्ताले असरल्ल रुख काट्दै लडाएपछी २ बजि राती एम्बुलेन्समा रहेको सुत्केरी बिरामीको करुणिक चित्कार !
BREAKING: USAID Was Secretly Funding The BBC To Run Anti-Trump/Musk Reporting Similar To The $300 Million Given By The Biden Administration To Reuters To Target Musk!
» LIVE X STREAM:
https://t.co/GCUQKk51wL
केपिले संसद विघटन गर्दा मुद्दा हालेर ओलिलाई सत्ताच्युत गराउने यिनै हुन्, भट्टीमा जिउदै मान्छे पोल्ने अफताब आलम विरुद्��� बहस गरेर जेल पठाउने पनि यिनै हुन्, मानव तस्करमा टेकनाथ रिजाल, टोप बहादुर रायमाझी र बालकृष्ण खाँण विरुद्ध बहस गरेर जेल पठाउने पनि यिनै हुन् तर पनि उन्ले कुटाइ खाएनन.... तर आज सहकारि ठगि विरुद्ध पिडितको पक्षमा निशुल्क बहस गर्दा यिनले कुटाई खाए । विडम्बना