सिहदरबार जलाइदिन्छु भनेर अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहले स्टाटस लेख्दा प्रचण्डले बालेनलाई पक्रनुपर्छ भनेका थिए तर शेरबहादुर देउवाले लोकतन्त्रमा वाक स्वतन्त्रता हुन्छ तेस्तो कुरा गर्न हुन्न भनेपछि बालेनलाई नपक्रीएको भनेर सिके राउतले भन्थे तर अहिले हेरौ त समय समय कि बात
आफ्नै पार्टीका मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर भाग्दा प्रधानमन्त्रीले तुरुन्तै यो सामन्य घट्ना हो राजनीति नगरौ भनेर अभिव्यक्ति दिए आजको घट्ना त झन सामन्य लागेछ कि के हो केई आउदैन त