राष्ट्रिय परिचय पत्र बनाउदै गर्दा
राष्ट्रियता केही पनि देखिएन
शिरको ढाका टोपी फुकाल्न लगाउँछन् ।
महिलाको मङ्गलसुत्र, पोते, फुलि, टिका फुकाल्न लगाउँछन् ।
त्यति मात्र होइन सिन्दुर समेत पुछ्न लगाउँछन् ।
अनि यो परिचय पत्र केका र कस्का लागि?
March 28, 1863 – October 30, 1935) सिल्भा लेभी नेपाल सम्बन्धि यहाँको धर्म संस्कृति बारे अध्ययनपछि आफ्नो पुस्तकमा लेखछ्न “हिन्दू अधिराज्यको इतिहास “मा लेखेको थियो यहाँको गोर्खालीहरु "व्यापारीले बाइबल ल्याउँछ , बाइबल ले बन्दुक भनेर चनाखो हुँदोरहेछ"! भनेर लेखेको थियो।
आज बिहान देखि केही युवाहरु काठमाडौको तीनकुने अनि बल्खुमा बल प्रदर्शन गर्नको साटो जाजरकोट र रुकुमका भुकम्प पीडितको आवास निर्माणमा हातेमालो गरेको भए सिङ्गो समाजमा सकारात्मक सन्देश जाने थियो कि। अझै नेताहरुको स्वार्थ पुर्तिका लागि कति हिड्ने हो युवा अब त सचेत बनौ। #मेरो देश बिरामी