टिकस नपाए दल फेर्ने हाम्रा राजेन्दर दाजु, उनका सुत्दा कांग्रेस उठ्दा बिजेपी हुने विजेन्दर दाजु, बाले टिकस नपाउनेबित्तिकै एमालेबाट राप्रपा ���ुने चरी बैनी र अवसरका लागि यता कि उता हुने साल्दिदीबारे चारमुखे ब्रह्मा त के हजारमुखे शेषनागसमेतले वर्णन गर्न सकेनन्, भो तपाई कष्ट नगर्नूस!😂
टिकस नपाए दल फेर्ने हाम्रा राजेन्दर दाजु, उनका सुत्दा कांग्रेस उठ्दा बिजेपी हुने विजेन्दर दाजु, बाले टिकस नपाउनेबित्तिकै एमालेबाट राप्रपा हुने चरी बैनी र अवसरका लागि यता कि उता हुने साल्दिदीबारे चारमुखे ब्रह्मा त के हजारमुखे शेषनागसमेतले वर्णन गर्न सकेनन्, भो तपाई कष्ट नगर्नूस!😂
१ करोड ३० लाख भारुमा किनेको अवार्ड यही रहेछ...फेरि भन्लान् बेलायतमा भारु कसरी ?? देश पो बेलायत हो त..अवार्ड दिने व्यक्ति र संस्था त भारतीय हो नि....😁😁
साभार - अरुण नेपाली लुइँटेल ।
कारण कम्फर्टेबल मालिकहरु जो छदैछ��्!
सुमना नभए पनि संसद र डाक्टर रामेश नभए पनि गंगालाल चल्छ । चारजना विरामी कसरी मरेका हुन् भन्ने जानकारी माग्न एउट��� सांसदले पाउँछ । राजीनामा वा माफी माग्न पनि पाइन्छ । फसेकै थुतुनो धेरै चलाएर हो ��� दुनियाँलाई IQ भन्दै ङ्याकेको भ्रम पालेर गगन थापाको प्रचार गर्न पनि सजिलो छैन क्या !