Exclusive: न्यायालयका विवादित बिचौलिया इनम सापकोटा गत चुनावका राष्ट्रिय पर्यव���क्षक। (NepalLead)
जेनजी आन्दोलनपछि सरकार यिनीहरूकै थियो, चुनाव यिनीहरूलेनै भनेअनुसार, चाहेअनुसार बनेको थियो भने इनम सापकोटा कसको मान्छे हो?
अहिलेकै सरकार निकटका सँग विभिन्न फोटोहरू बाहिरिएका छन् भने अब ऊ कसको मान्छे हो?
प्रधानमन्त्रीज्यूको विशे�� चासो छ भनेर न्यायाधीश धम्क्याउँछ भने ऊ कसको मान्छे हो?
प्रधानमन्त्री बालेन्द्र साहज्यू, अब जवाफ तपाईंले दिनुपर्छ। नो इफ, नो बट!!
प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्र महासभामा जलवायु न्याय मागेको तरिका मन छुने थियो।हुन त न्युयोर्कमा ग्लोबल वार्मिङको कुरा उठाउने बालेन शाह नेपालका पहिलो प्रधानमन्त्री हो��नन्, दोस्रो प्रधानमन्त्री पनि होइनन्। तर हिमालयन सुनामीका कारण हजारौँ ज्यान गुमेको पृष्ठभूमिमा उनी न्युयोर्क पुगेका थिए र त्यहाँ जसरी, जुन शब्दमा कुरा राख्नुपर्थ्यो, उनले राखे।
प्रधानमन्त्रीको त्याहा उठाएका प्रश्न जायज छन,न्यायको पक्षमा छ। तर सवाल उठ्छ, यसको कार्यान्वयन गर्ने जिम्मेवारी कसको हो? जसको हो, उनीहरूले के गर्दैछन ? अब के गर्नेछन ? वा झारा टार्ने छन ?
यसका लागि हामीले सबैभन्दा पहिला बुझ्नुपर्ने हुन्छ अमेरिकी राष्ट्रपति ट्रम्पलाई । अमेरिकालाई । भारत अनि चीनलाई …
सन् २००८ को विश्वव्यापी आर्थिक संकटका बेला अमेरिकामा ‘Too Big to Fail’ भन्ने अवधारणा निकै चर्चामा आयो। केही बैंक र वित्तीय संस्था यति ठूला थिए कि तिनको पतनले समग्र आर्थिक प्रणालीलाई नै संकटमा पार्न सक्थ्यो। विडम्बना के भयो भने, यही अवधारणा कति��यका लागि लापरवाही गर्ने छुटजस्तै बन्यो। उनीहरूलाई थाहा थियो, अन्ततः राज्यले बचाउनेछ।
नेपालको सन्दर्भ फरक छ। यहाँ असफलतालाई थामिदिने कुनै अदृश्य सुरक्षा कवच छैन। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्नो राजनीतिक यात्राको यस्तो मोडमा छ, जहाँ ऊ एक अर्थमा ‘Too Big to Fail’ बनेको छ। किनकि उसले केवल एउटा दलको भविष्य बोकेको छैन, पुरानो राजनीतिबाट निराश ठूलो पंक्तिको आशा, नयाँ राजनीतिक संस्कारक��� दाबी र परिवर्तन सम्भव छ भन्ने विश्वाससमेत बोकेको छ। तर यही कारणले उसलाई असफल हुने छुट छैन। ठीक उल्टो, असफल हुने ठाउँ नै छैन।
स्वास्थ्य मन्त्री निशा मेहता सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ अभाव नभएको दाबी गर्नुहुन्छ।
नारायणी अस्पताल ‘एन्टी स्नेक भेनम’ नभएको भन्दै सार्वजनिक सूचना निकाल्छ।
सरकारसँग मौज्दात भएरै पनि नारायणीमा नपुगेको हो वा स्वास्थ्य मन्त्रीले सत्य नबोल्नुभएको हो?
सर्पदंशका घटनाहरू उच्च हुने समयमै ‘एन्टी स्नेक भेनम’ उपलब्ध नहुँदा सर्पदंशका कारण कसैले उपचार नपाएर अप्रिय घटना भयो भने दोषी को? सरकार, स्वास्थ्य मन्त्री वा नारायणी अस्पताल ?
कि 'सर्पलाई टोकाउने?' भनेर सर्पदंशका विरामी आफैं दोषी हुन��पर्ने हो?
गणेश नेपालीको प्रणालीविरुद्धको विद्रोहलाई केवल मानसिक समस्याको परिणाममा सीमित गर्न खोज्नु घटनाको मूल कारणबाट ध्यान मोड्ने प्रयासजस्तो देखिन्छ।
संसदमा गृह��न्त्रीको "महानगरमा कस्को सरकार छ?" भन्ने प्रतिप्रश्न पनि समाधानभन्दा बढी राजनीतिक प्रतिरक्षामा केन्द्रित देखियो।
यस्तो अवस्थामा सत्ता र स्थानीय नेतृत्वको पहिलो प्राथमिकता जनताको पीडा सुन्ने र जवाफदेही बन्ने हुनुपर्छ, केवल छवि जोगाउने होइन।
जब बल पुग���नासाथ भूमिहीनका बस्तीमा फौजी आक्रमण गरी, शासक बार्दलीमा बसेर चीज उग्राउन थाले।
जब बजेटमा शिक्षा, स्वास्थ्य, बिजुली जस्ता अतिआवश्यक कुरामा पनि कर लगाउने घोषणा गरे।
र गरीब किसानलाई लोप्पा खुवाएर धनीलाई चाहिँ अनुदान दिने घोषणा गरे।
नागरिक `फ्रस्टेसन´ को प्रतिनिधि रुप हो गणेश नेपालीको आत्मदाह l हामी पुराना गएर, `नयाँ´ आएपछि पनि समाजमा `होप कृयट´ किन हुन सकिरहेको छैन, गहिराईमा गहन दृस्टी जरुरी छ l
@PM_nepal_ गम्भीरताप्रति गम्भीर बन्नोस् l समाजमा आशा मर्��यो भने विश्वास जीवित रहन्न !
हिजो प्रेम आचार्यलाई हामीले जीवनको आशमा बांध्न सकेनौं l आज गम्भीर `फ्रस्टेसन´ किन यति छोटो समयमा ?
सब ठिकठाक भइरहेको छ, हिजो हाम्रा शिर्षले सोचे l परिणाम नकारात्मक निक्लियो l @hamrorabi ठिकठाक भइरहेको दृश्य हो यो ? सरकार आशको होईन त्रासको प्रतीक किन बन्दैछ ?
हेलो @ToshimaKarkiDr दीदी,
प्रेम आचार्यको आत्मदाह ताका तपाईं आफैँ आईसीयू पुग्नुभएको थियो।तर आज गणेश नेपालीले आत्मदाह प्रयास गर्दा सामान्य स्वास्थ्यलाभको कामनासम्म गरिएको देखिएन। विपक्षमा हुँदा मात्र बोल्ने र सत्तामा पुगेपछि मुख थुन्ने प्रवृत्ति किन?की पार्टीले सेन्सर लगाएको हो छ?
Nearly Rs 500 billion(5 kharba) of Investor wealth has been wiped out on Nepse following Oath- taking of Newly elected PM and Veteran Economist FM. Yet no serious measures are being taken to take investors in confidence.
Note: Nepse has been a good source of revenue collection.
In this Digital Era, opinions are being made on the basis of perception that has been created through social networking , content creation platforms. And Digital masks are being used to shape their image (build a perception) in public eye.
#publicflashing#DigitalMasks
The echo chamber effect on social media is a closed loop where algorithms feed you content that matches your existing beliefs. You only see opinions that you already agree with. This isolates you from opposing views which eventually shapes opinion.
#OpinionMaking#PoliticalViews
In this Digital Era, opinions are being made on the basis of perception that has been created through social networking , content creation platforms. And Digital masks are being used to shape their image (build a perception) in public eye.
#publicflashing#DigitalMasks
The echo chamber effect on social media is a closed loop where algorithms feed you content that matches your existing beliefs. You only see opinions that you already agree with. This isolates you from opposing views which eventually shapes opinion.
#OpinionMaking#PoliticalViews
Surprised to see Arbind Shah(Tech Entrepreneur turned politician), Arnico Pandey(Founding Member RSP and Atmospheric Scientist ) getting way lesser votes than some under performing MPs in RSP Central Committee election.