Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
सरिता
@Saru_kali
म जस्तो छु••••असल या खराब, मेरा लागी नै छु••••मैले आफुलाई अरूको नजरबाट कहिल्यै हेर्दिन !!
Hetauda
Joined March 2014
60
Following
74
Followers
40
Posts
सरिता
@Saru_kali
over 10 years ago
डाक्टर:तपाइको मुखमा माउसुली छिर्ने बेला सम्म मुख बन्द गर्न सक्नुभएन?बिरामी:त्यो भन्दा अगाडी सांग्ला छिर्या थियो,सोचें त्यहि खान होला!
#JOKES
Saru_kali
retweeted
आ चा र्य
@sunu_ssa
almost 11 years ago
अर्को दिन हुनसक्छ,अर्को महिना हुनसक्छ,अर्को वर्ष हुनदक्छ तर कहिल्यै अर्को तिमी हुन सक्दैन :)
Saru_kali
retweeted
Muma Ram Khanal
@MumaRamKhanal
almost 11 years ago
मेरो कथाका 'खलनायकहरु'को नाम सार्वजनिक गरें भने सबै मान्छे आश्चर्यमा पर्नेछन् । किनकि ति सबै मेरो सबैभन्दा 'नजीक' रहेका व्यक्तिहरु हुनेछन् ।
Saru_kali
retweeted
Muma Ram Khanal
@MumaRamKhanal
almost 11 years ago
पटक पटक 'नाक' रगड्याै र धेरै पटक 'नाक' कटायाै । तर एक पटक पनि 'नाक' राख्न सकेनाै है !!
Who to follow
अनुप पौडेल
@bindas2067
बार बार मरेर बाँच्नु भन्दा एक बार मरेर अमर रहनु लाई मेरो गिदि ले उत्तम ठान्दछ #नेपाली # त्रि- चन्द्र #बाउन #आत्रेय गोत्र #सिङ राषी #फाल्गुन 3 #ताकम
kkk
@N3P4L
🇳🇵 #Bhaktapur
𝗦𝗵𝗿𝗲𝗲☆★
@_neptoms
sound of silence
सरिता
@Saru_kali
about 11 years ago
"एउटा राम्रो मान्छेको पहिचान उस्को बोलि बाटै हुन्छ, सुन्दर कुराहरु त भित्तामा पनि लेखिएको हुन्छ"!!
Saru_kali
retweeted
~ मुस्कान ~
@ms_muskan
almost 12 years ago
जबसम्म जितलाई खुसी र हारलाई सामान्य रुपमा लिन सकिदैन, जिन्दगीमा खुसी कम र पीडानै ज्यादा हुनेगर्छ ।
सरिता
@Saru_kali
about 12 years ago
Good Morning my all frn!!!
Saru_kali
retweeted
'मञ्जरी'
@Manzari77
about 12 years ago
कसैलाई चाहेर पनि पाइएन, कसैलाई पाएर पनि चाहिएन ।।
Saru_kali
retweeted
Kshitij Wagle
@kwagle7
about 12 years ago
·
Nepal
रिसको मातमा हाम नफाल खुट्टा फेरि टेक्नु पर्छ सत्य झुटो साँच्चो के हो पहिले त्येसलाई देख्न्नु पर्छ
Saru_kali
retweeted
Topendra Katel
@Tr_katel
about 12 years ago
बिहेमा बुहारिले क�� के लिएर आई भनेर लुकी लुकी हेर्ने समाज उस्ले के के छोडेर आकी छ भनेर अन्दाज समेत गर्दैन ।
Saru_kali
retweeted
Narendra Raule
@NRaule
about 12 years ago
खल्तिबाट आफैले पैसा झिक्नैप���्छ, सारा दुखमा आफैले मलम लाउनुपर्छ बेलाबेला आँखाबाट तप्किने आँशुहरु पनि आफैले पुछ्नुपर्छ Continue..
Saru_kali
retweeted
Madhur Raj Sharma
@ms_madhur
about 12 years ago
भग्वानले सबैको लागि एउटा पठाकै हुनछ भने सुरुमै तेहि मान्छे संग किन भेटाइदिदैन?? कमसेकम यो बिछोडको पीडा त खप्नु पर्दैन थियो होला :))
Saru_kali
retweeted
राजन पौडेल🇳🇵
@ImRajan9
about 12 years ago
आखिर समय न हो , कतिपय कुरा चाहेर पनि गर्न सकिदैन भने कतिपय कुरा नचाहाँदा नचाहदै गर्न पुगिन्छ ।
सरिता
@Saru_kali
over 12 years ago
"एउटा राम्रो मान्छेको पहिचान उस्को बोलि बाटै हुन्छ, सुन्दर कुराहरु त भित्तामा पनि लेखिएको हुन्छ" !!
#शुभप्रभात
#शुभदिन
।
Saru_kali
retweeted
DeEp 🇳🇵 🇳🇵 🇳🇵
@deepak_khnl
over 12 years ago
बाहिरी र भित्री चोटको पिडा कति फरक, बाहिरि चोट त ओ��धि गरेर निको होला, तर मनको चोट लाइ के गर्ने??? :(((
Saru_kali
retweeted
Topendra Katel
@Tr_katel
over 12 years ago
अर्को दिन हुनसक्छ,अर्को महिना हुनसक्छ,अर्को वर्ष हुनदक्छ तर कहिल्यै अर्को तिमी हुन सक्दैन :)
सरिता
@Saru_kali
over 12 years ago
"झरीपछि कालो आकाश नीलो हुनुअघि••••आऊ एउटा यात्रा थालौँ ढिलो हुनु अघि !!"
#शुभप्रभात
#शुभदिन
।
सरिता
@Saru_kali
over 12 years ago
"घाम जस्तो चम्किलो जुन हुँदैन••••जती रुनु परेनी मेरै काखमा रोउ माया शत्रुले देख्ने गरी रुनु हुँदैन !!
#LokSong
Saru_kali
retweeted
Topendra Katel
@Tr_katel
over 12 years ago
जिन्दगीमा दुई चिज सँधै छुट्नका लागि नै हुन्छन् रे 'सास' अनि साथ सास छुट्दा मान्छे सिर्फ एकचोटि मर्छ,तर कसैको साथ छुट्दा मान्छे पल-पल मर्छ :)
सरिता
@Saru_kali
over 12 years ago
"झीरमा उनिनु त्यो एउटा कुरा,पीरमा उनिनु त्यो एउटा कुरा,नभिज्ने आँखा कसको छर,तर झर्नु नझर्नु त्यो एउटा कुरा"!!
Last Seen Users on Sotwe
Daily Touhou
Seen from
Brazil
زازا الجزائري
Seen from
France
MAS GENG
Seen from
Indonesia
Segundasintencoes094
Seen from
Brazil
Kissmybody(武汉)
Seen from
Turkey
Bokep hot
Seen from
Japan
enakin aja
Seen from
Indonesia
Yassi love
Seen from
United Kingdom
Pecinta Janda Stw dan Binor
Seen from
Indonesia
Trends for you
1
Arch Manning
Under 10K tweets
2
#UFC334
Under 10K tweets
3
#AEWFullGear
Under 10K tweets
4
Lane Kiffin
Under 10K tweets
5
Holland
Under 10K tweets
6
Sark
Under 10K tweets
7
Texas
Under 10K tweets
8
#HookEm
Under 10K tweets
9
Marina
Under 10K tweets
10
Wonderboy
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.8M followers
2
Barack Obama
@barackobama
118.8M followers
3
Cristiano Ronaldo
@cristiano
114.5M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫