यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन । यो त आकस्मिक नै भएन भन्नु भो । संसदमा आकस्मिक समय दिइयो - प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिदा र अनाहकमा सयौँले दुख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने ।
आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछी त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्।
भर्खरै एकजना अलपत्र परेका भाईले भन्नुभयो- दुतावासले यो कुरा माथीबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ??
Bina aisi family ke, kaise hogi Diwali aur kaisa hoga New Year? Asli maza toh saath chalne, saath rukne, aur saath hi celebrate karne mein hai… Dunki ki poori duniya hai yeh ullu de patthe!
The #DunkiDrop1 is out now.
Watch it here: https://t.co/GdVuSQInvr
#Dunki releases worldwide in cinemas this Christmas 2023.
🔴 Ten Hag: "Harry Maguire is playing like we want him to play, dominating his opponent. I am happy with his performances".
"He deserved MOTM award yesterday. He played a really good game, and read the game very well. I am pleased for him".
भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।
शिक्षक ब्रम्हदेव पासवानलाई ४१ वर्षदेखि अध्यापन गर्दै आएको विद्यालयबाट सरुवा गरियो, तर सरुवा गरिएको विद्यालयले हाजिर गराउन नमानेर यिनको बिजोग गरेको छ दशैको मुखमा आएर, अवकाश हुन २ वर्ष बाँकी रहँदा किन यिनलाई पीडा दिएको होला? हेरौ हेरौ कुन चै सरकारले यिनलाई न्याय दिदो रहेछ...
ब्रहमदेव पासवान,
एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ ।
आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहा सरूवा गरेको हो त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन, उहाले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आज सम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहा कहिले उपमहानगर को कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय !!
एउटा शिक्षक जसले ४१ वर्ष जुन बिद्यालयमा सेवा गर्यो अबको बाकि २ वर्ष त्यहि सेवा गर्न दिदा के शिक्षाको गुणस्तर बिग्रिने हो? तिमीहरूका झोला बोक्नेलाई घरपायक बिद्यालय दिदा यी सिधासोझा शिक्षक जागिर जोगाउनैका लागी दुखकष्ट सहनुपर्ने हो? जसले तिमीहरूलाई कखरा चिनायो, जसले गणितका जोड घटाउ सिकायो आज त्यहि शिक्षक तिम्रा राजनिति जोड घटाउको शिकार हुन पर्ने? गरिब,निमुखाका लागी राजनिति गर्छौ, पद लिन्छौ अनि तिनैको घाटी अठ्याउछौ, तिनैलाई घुडा टेकाउछौ? आज सम्म कसैका झोला नबोकेका शिक्षकले के अब तिम्रा झोला बोक्न पर्ने हो??
ब्रहमदेव पासवान जस्ता शिक्षकले न्याय कहिले पाउने???
Did you know: The cost to build Pokhara International Airport is more than double of ISRO's Chandrayaan-3 Project. There are no proper international flights at Pokhara International Airport till now.
P.S. Nepal needs more investment in research & science as Dr. Mahabir Pun has been telling this since long.
मेयर गोपाल हमालले ब्यक्तिगतरुपमा १० लाख बराबरको शैक्षिक सामग्री वितरण गरे: Dhangadhi Mayor Gopal Hamal has provided educational materials worth around NRs. 10 lakhs to 3,489 financially weak students from 17 community schools. ❤️
सार्वजनिक सुनुवाई कार्यक्रम :🙏
हामीले उद्घोष गरे अनुसार यही भाद्र १० गते चितवनमा प्रथम सार्वजनिक सुनवाइ हुन गइरहेको छ। जनप्रतिनिधि जनता प्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सुरु हुन गइरहेको यस कार्यक्रममा सम्पूर्ण चितवनवासीले आफ्ना समस्या, गुनासो र सुझावहरू लिएर आइदिनु होला। यो कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ ।
@hamrorabi
Thanks for everything, Manchester United Football Club.
Today ends one of the most beautiful stages of my career. I lived the dream of wearing the shirt of one of the biggest clubs in the world. Going through ups and downs, I leave with the conviction that I always gave my best during all training sessions and games.
It was five years of a true dream for me and my family. I will be forever grateful for the opportunity.
Forever a Red! ❤️