कुनै समयमा साँझमा बल्ने झर्रोले टुकी, टुकीले लालटिन, अनि लालटिन ले अहिलेको बिजुली बत्तीको आश देखाए झै,
केही समय पहिले सुनेको तिम्रो नामले तिमीलाई, तिमीले आफ्नो भावनालाई, तिम्रो भावनाले मेरो मनलाई अनि मेरो मनले तिम्रो संसारलाई खुशी को बिजली बत्तीको आश देखाउँदै छ।😊
टाढा बाट त विज्ञानले पनि अनुमान मात्रै लगाउने हो भन्छ, यथार्थ बुझ्न नजिक भई बुझ्नुपर्ने कुरामा डुब्नै पर्छ भन्छ विज्ञान।
अनुमानको भरमा यथार्थ बताउँदै हिड्नु भनेको बोल्नका लागि बोल्नु सरह भइदिन्छ।
कुनै न कुनै समय धामी झाँक्रीका गई मदत लिएका मान्छेहरुका कहनीहरु सुन्दा, गाउँ घर तिर depression जस्तो रोगबाट बचाउने घरेलु उपचार झारफुक केही हदसम्म सफल सावित भएको पाए।
#विचार
यसले गाउँ गाउँमा psychiatrist को खाँचो भएको भन्ने कुरा देखाउँछ।
Talking doesn't mean you have to open your mouth every time.
Not talking doesn't mean you don't have to open your mouth every not talking time
You can talk and still NOT talking at the same time. And vice-versa.
कोई भी लेख यू हि सस्ती नहीं होती
बिना संघर्ष कि हस्ती नहीं होती
ईर्स्या कि शेहेर में प्यारकी बस्ती नहीं होती
ढुडोगे तो पता लगेगा कि,
बिना दोस्तौकी इतनी सि भी मस्ती नहीं होती।। २ ।।
Hope our coach is all fine and praying for his recovery 🙏🙏
Boys played decent today. It felt like the game was improving in second half but it went worse than 1st half. The good point is coordination has improved a lot in this tournament than ever before.
#football#Nepal 🇳🇵