यसो हिसाप गरेको। ५५वर्षको उमेरपछि त गगनले राजनिति छोड्छन्।
त्यसपछि बल्ल 'नागरिक समाज या नागरिक अगुवा'को अवधारणाले मुर्तरुप लिन्छ।गगन नागरिक अगुवा हुन्चन्।कुनै पदमा नरही कुरा दमदार उठाउँचन्,हाम्ले गगनलाइ साथ दिन्चम्
INGOका अदृष्य तलवकर्तालाइ नागरिक अगुवा 'पद'बाट बिस्थापित गर्नेछन्
कैलाश सिराेहियालाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका मुन्छेहरूले समात्दा समाचार र मिडिया हाउससँग नजोडिने विषय लगेर प्रेसमा किन जोड्न परेको होला है? सबै कुरामा मिडिया जोड्ने हो भने मिडिया चलाउनेलाई कोकिन बेच्न दिए भयो त। तिमरुका लजिक आफै सँग राख यता नवाक।
कामकारवाहीमा अलिकति प्रश्न उठ्ने बित्तिकै, 'लोकतन्त्रका लागि लडेका हामीलाई प्रश्न सोध्ने?' शैलीको गजबको भनाई बेलाबखतमा सुनिन्छ।
यो मुलकलाई बर्बादी तर्फ धकेल्न उद्यत चोट्टा वर्गमा यो समुह पनि पर्छ कि?
आदरणीय सम्पादक ज्यूहरु,
निकै गम्भीरता साथ लेख्दैछु, तपाईंहरुको काम पत्रकारिता गर्नु हो, आफू मातहत काम गर्ने पत्रकारको रक्षा गर्नु हो र पत्रकारिताको मूल्य जोगाउन आफ्नो अडानमा अडिनु हो।
++
अत्याचारी राज्य र परपिडक समाजलाई मात्र हो- बलात्कार जस्तो जघन्य अपराध पनि 'सामान्य' लाग्ने। लोकतान्त्रिक राष्ट्रले बलात्कारलाई सामान्य मान्दैन। अमेरिकाले सन्दिप लामिछानेलाई भिसा नदिनु जायज हो।
मधेसी सुमदायको भएपछि के के छुट पाईन्छ ?🤷♂️
अलग, अलग date मा लिएको २/४ नागरिकता राख्ने छुट?
कम्पनीलाई धम्क्याएर सित्तैमा सेयर लिने छुट ?
अख्तियार देखि न्यायधीष, प्रहरीलाई ‘तिम्रो बारेमा लेख्दिउं’ भनेर थर्काउने छुट ?
कर्मचारीलाई तलब नदिने छुट ?
ट्याक्समा छुट ?
मान्छे ठोक्ने छुट ?
प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को , यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ , "विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ । प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ ।
राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता हुँदैन । परिणाम आउँदैन । यो सांसदको रूपमा मैले राखेको संशोधन होस् , वा आज मन्त्रीको रूपमा मेरो भूमिका । यही हो मेरो धारणा । पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन, बोली बदल्ने छैन ।
के अब कांग्रेसको एजेण्डा सिर्फ रवि र रास्वपा मात्रै हो?
विकास, समृद्धी, जनताका समस्या आदीबारे चाही सत्तामा हुदा पनि बोल्नु नपर्ने, सत्ता बाहिर हुदा त झन बाहाना भईहाल्यो।
कांग्रेसका सांसद ज्यूहरु, कति सत्ता प्राप्तिको लडाईमा मात्र लागिरहनुहुन्छ? भोट दिएर पहिलो दल बनाईदिने मतदाता प्रति तपाईहरुको दायित्व संसद अवरुद्ध र कुनै अमुक दल र उसका नेता प्रति छेड्खानी मात्र हो?
बिना प्रमाण अरु माथि दोष थुपार्न सजिलो छ।गगन काजीले स्वास्थ्य मन्त्री हुँदा बिपी धरानको भि सि नियुक्तिमा ८ करोड लिएका थिए।आरजु देउवाले हिसाब मागे पछि पार्टी चलाउन खर्च भयो भने देखि नै देउवाको आँखोको तारो भएको हामीलाई नि थाहा छ महोदय।
हाम्रो प्रणालीमा भ्रष्ट नेता किन डराउन पर्दैन?
- दलमा पकड छ
- दलका सबै सांसदमाथि खटन चल्छ
- अदालत, अख्तियारमा आफ्नै मुन्छे राख्न सकिन्छ
- अरु नेताको पनि कमजोरी थाहा छ, लेनदेन हुन्छ
- सत्ताधारी नेता डराउन पर्ने ठाउँ छैन।
यी कुरा हामीले अपनाएको संविधान/प्राणालीले सुनिश्चित गरेको छ।
भोट घट्ने डरले रास्वपा का पदाधिकारीहरु निषेधाज्ञा र नजरबन्द विरुद्ध एकशब्द बोलेका छैनन्, छोटो समयको लागि भएपनि सत्ताको स्वाद लिइसकेका र सासंदको सलाद खाइरहेका यिनीहरुको दुर्गति झनै सुनिश्चित छ। लोकतन्त्रको रक्षा गर्न नसक्ने अनि देशमा परिवर्तन ल्याउछु भन्ने कुरा अब पत्याउन छोडे।