गलतलाई गलत भन्न सक्नु नै हाम्रो ठूलो जिम्मेवारी हो। अरूको नेतृत्वमाथि प्रश्न उठाउन जति सजिलो हुन्छ, त्यही साहस आफ्नै नेतृत्वमा देखाउन सक्नु चाहिँ वास्तविक इमानदारी हो। आत्मसमीक्षा कमजोरी होइन, परिपक्वता हो। बेलैमा सोचौं र सुधारौं।
Sherpas are brutally strong 🥵
Most Everest climbers need supplemental oxygen near the summit of Mount Everest. But the Sherpas who guide and support them are so incredibly strong that some can even do push-ups on top of Mount Everest at an altitude of 8,848.86 meters.
सुन्दा अचम्म लागे पनि तयारी विना 'विकसित' को ट्याग भिर्नुभन्दा व्यापारिक सुविधाहरू जोगाउन ३ वर्ष समय माग्ने सरकारको निर्णय व्यावहारिक देखिन्छ।
तर प्रश्न एउटै रहन्छ: यो थपिएको ३ वर्ष अर्थतन्त्रको जग बलियो बनाउन प्रयोग होला कि फेरि अर्को चिठी लेख्ने तयारीमा?
सूचना कार्यान्वयन गर्दा गराउँदा कानुन कार्यान्वयन गर्ने अधिकारीले सम्मानपूर्वक बाँच्न पाउने हकको प्रतिकूल नहुने गरी प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्नू, गराउनू,’ आदेशमा भनिएको छ। १०० रुपैयाँको सीमा सम्बन्धमा तत्काल अदालत बोलेको छैन ।
आफैं कमाएर खाइरहेका नागरिकको घरमा विकल्प नसोची डोजर चलाएर, उनीहरूलाई सडकमा पुर्याएपछि मासिक १५ हजार बाँड्ने कस्तो अचम्मको छ? हिजोसम्म 'हुकुम्बासी' भनेर बदनाम गरिएकाहरूलाई आज कुन नैतिकताले राज्यको ढुकुटी बाँडिँदैछ? के १५ हजारले एउटा परिवारको गुमेको बास र आत्मसम्मान फर्किन सक्छ?
२अर्बको प्लेन(६८जना): सार्वजनिक बिदा!
८०करोडको प्लेन(१८जना): आधा झण्डा झुकाउने!
१करोडका दुई बस(६२जना): छानबिन समिति!
शोकको मानक नागरिकको मृत्यु संख्या हो वा सवारी साधनको मूल्य?😡
Astounding confession of Chief Electoral officer Rawalpindi that he massively cheated the people by declaring candidates who won by a huge margin as having lost the recent Parliament election of Pakistan. He asks for death penalty for himself! Lesson for our EC