वि.सं.२०४३ साल देखी सुरु गरी कहिले छोड्दै कहिले जोड्दै करिब ३७ वर्षे निजामती सेवाको क्यारियर बाट आज सेवा निवृत्त भएकोछु ।यस अवधिमा १८ विभिन्न निकायहरुमा काम गर्ने अवसर प्राप्त भयो ।सुरु देखी अन्त्यसम्म मेरो कार्यसम्पादनलाई बरकरार राख्न मार्गदर्शन,निर्देशन र हरपल साथ सहयोग ++
++ गर्नुहुने माननीय मन्त्रीज्यूहरू,माननीय प्रमुख निर्वाचन आयुक्त एंव माननीय आयुक्तज्यूहरू,श्रीमान सचिवज्यूहरू,श्रीमान सहसचिवज्युहरू,उपसचिव,शाखाअधिकृत एंव सम्पूर्ण कर्मचारी साथीहरू र सञ्चारकर्मी मित्रहरू सबैलाई हार्दिक धन्यवाद सहित नमन गर्न चाहान्छु ।++